विश्वकै धनी दम्पत्तिमध्ये एक बिल गेट्स र मेलिन्डा औपचारिक रुपमा अलग भए एजेन्सी। विवाहको २७वर्षपछि विश्वकै धनी दम्पत्तिमध्ये एक बिल गेट्स र मेलिन्डा औपचारिक रुपमा अलग भए भएका छन्। उनीहरुको सम्बन्धबिच्छेदले हिजो पूर्णता पाएको छ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र मेलन्डाबीच घोषणा गरेको तीन महिनापछि सम्बन्ध बिच्छेदले पूर्णता पाएको हो। गत मे३का दिन दम्पतीले सम्बन्धबिच्छेदको लागि आवेदन दिएको थियो। उनीहरुले आपसी समझदारीमा अलग भएको र परोपकारी कार्यलाई निरन्तरता दिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्