काठमाडौं। प्राविधिक तर्फकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले दर्ज्यानी चिन्ह पाएकी छन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मन्त्रिपरिषद्‌को ६ माघको निर्णय अनुसार प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी सिंहलाई आज प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरे। योसँगै सि‌ंहले नेपाल प्रहरी अस्पतालको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालेकी छन्।

कार्यक्रममा आईजीपी खनालले सिंहलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनुपर्ने बताए।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशील रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता जनाइन्।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरूसँग समन्वय गर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रूपमा विकास गर्ने बताइन्।

" /> काठमाडौं। प्राविधिक तर्फकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले दर्ज्यानी चिन्ह पाएकी छन्।

"> एआईजी सिंहले पाइन् दर्ज्यानी चिन्ह: Dekhapadhi
एआईजी सिंहले पाइन् दर्ज्यानी चिन्ह

प्रतिक्रिया दिनुहोस्