अभियन्ता रायले परराष्ट्र मन्त्रालयसँग पहल गर्दै मृतक पाकिस्तानी नागरिकको घर पुगेर उमेशको जीवनरक्षाको आग्रह गरेका थिए।

मृतकका परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय क्षतिपूर्तिसहित ब्लडमनी लगायत अदालती प्रक्रियामा सक्रिय भएका थिए।

नेपालबाट वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपालीबाट संकलित सहयोगले मृतक परिवारलाई तीस लाख पाकिस्तानी रूपैयाँ ब्लडमनी दिएपछि मृतक परिवारले माफी दिएको अभियन्ता रायले बताए।

माफी पाएपछि सउदीको जुवेल कोर्टले उमेशलाई आम माफी दिँदै १४ वर्षपछि रिहा गरेको हो ।

"> भाग्यमानी उमेश: मृत्युदण्डको सजायबाट उम्किएर नेपाल फर्किए: Dekhapadhi
भाग्यमानी उमेश: मृत्युदण्डको सजायबाट उम्किएर नेपाल फर्किए

धनुषा । पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अरबमा मृत्युदण्ड सजाय पाएका धनुषा कमला नगरपालिका–३ का ३९ वर्षीय उमेश यादव नेपाल फर्किन सफल भएका छन्।

यादव आज बिहान काठमाडौं आइपुगेका हुन्।

आम माफी पाएर नेपाल फर्केका उमेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

सन् २००६ मा पाकिस्तानी सहकर्मीको हत्या अभियोगमा यादवलाई मृत्यु दण्डको सजाय सुनाइएको थियो।

पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा यादवलाई साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएको हो।

१५ अप्रिल सन् २०१८ मा साउदीको जुबेल जनरल कोर्टले उमेशलाई ‘घाँटी काटेर २४ घण्टा झुण्ड्याउने’ आदेश गरेको थियो।

वैदेशिक रोजगारीको शिलशिलामा उमेश सन् २००६ मा साउदी पुगेका थिए।

त्यहाँ पुगेको केही महीनामा पाकिस्तानी सहकर्मीवीच विवाद भएको र मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि वढाएको थियो।

उमेशलाई जुबेल जनरल कोर्टको आदेशमा साउदीकै जुबेल जेलमा राखिएको थियो।

घटनाको जानकारी सार्वजनिक भएसँगै जनकपुरका सामाजिक अभियन्ता सरोज रायले जीवनरक्षाको पहल गरेका थिए।

अभियन्ता रायले परराष्ट्र मन्त्रालयसँग पहल गर्दै मृतक पाकिस्तानी नागरिकको घर पुगेर उमेशको जीवनरक्षाको आग्रह गरेका थिए।

मृतकका परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय क्षतिपूर्तिसहित ब्लडमनी लगायत अदालती प्रक्रियामा सक्रिय भएका थिए।

नेपालबाट वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपालीबाट संकलित सहयोगले मृतक परिवारलाई तीस लाख पाकिस्तानी रूपैयाँ ब्लडमनी दिएपछि मृतक परिवारले माफी दिएको अभियन्ता रायले बताए।

माफी पाएपछि सउदीको जुवेल कोर्टले उमेशलाई आम माफी दिँदै १४ वर्षपछि रिहा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्