गाउँपालिकाको म. १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ।
नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो।
गाउँपालिका-३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसर कुकर बम पनि फेला परेको छ।
पालकै से. १ च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ ।
आगजनी र बम राख्‍ने कार्यमा संलग्‍नबारे खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, डीएसपी डिल्लीनारायण पाण्डेयले बताए।
बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ।
डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो।
गाउँपालिका-७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ।
नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन्।
डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ। रासस
"> बैतडीमा गाउँपालिका कार्यालय र गाडीमा आगजनी, नेकपा अध्यक्षको घरमा बम: Dekhapadhi
बैतडीमा गाउँपालिका कार्यालय र गाडीमा आगजनी, नेकपा अध्यक्षको घरमा बम
काठमाडौं। बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।
आज बिहान ३ बजे गाउँपालिका-३ पंसेरामा रहेको कार्यालयमा आगजनीबाट प्रशासन शाखाका कागजात, फर्निचर पूर्ण रुपमा नष्ट भएको गाउँपालिका प्रमुख उकेन्द्रबहादुर बोहराले जानकारी दिए।
गाउँपालिकाको म. १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ।
नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो।
गाउँपालिका-३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसर कुकर बम पनि फेला परेको छ।
पालकै से. १ च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ ।
बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ।
डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो।
गाउँपालिका-७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ।
नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन्।
डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ। रासस
प्रतिक्रिया दिनुहोस्