काठमाडौं। मर्स्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइनको टावर पहिरोको जोखिममा परेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५को कुरिनटारस्थित मनकामना केबलकार जाने द्वारनजिकै रहेको जमिन स्थानीय पर्शुराम घिमिरेले खन्दा २०५ नम्बरको टावर ढल्ने अवस्थामा पुगेको हो।

मर्स्याङदी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको करीब १०० विद्युत् मर्स्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौं आइरहेको छ।

टावर ढलेमा काठमाडौ उपत्यकामा  विद्युत् आपूर्ति गर्न नसकी वाध्यकारी लोडसेडिङको अवस्था आउन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

घिसिङले टावरको स्थलगत निरीक्षण गरी सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेका छन्।

'भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जान शुरु भई टावर नै ढल्न सक्छ", घिसिङले जग्गाधनीसँग भने । "जथाभावी खनिएकाले प्रोटेक्सनवाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिंदैन, टावर ढलेर यसबाट हुने  नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनु पर्ने छ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नु पर्ने छ।"

" /> काठमाडौं। मर्स्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइनको टावर पहिरोको जोखिममा परेको छ।

"> मर्स्याङदी-स्यूचाटार प्रसारण लाइनको टावर जोखिममा: Dekhapadhi
मर्स्याङदी-स्यूचाटार प्रसारण लाइनको टावर जोखिममा
काठमाडौं। मर्स्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइनको टावर पहिरोको जोखिममा परेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५को कुरिनटारस्थित मनकामना केबलकार जाने द्वारनजिकै रहेको जमिन स्थानीय पर्शुराम घिमिरेले खन्दा २०५ नम्बरको टावर ढल्ने अवस्थामा पुगेको हो।

मर्स्याङदी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको करीब १०० विद्युत् मर्स्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौं आइरहेको छ।

टावर ढलेमा काठमाडौ उपत्यकामा  विद्युत् आपूर्ति गर्न नसकी वाध्यकारी लोडसेडिङको अवस्था आउन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

घिसिङले टावरको स्थलगत निरीक्षण गरी सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेका छन्।

'भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जान शुरु भई टावर नै ढल्न सक्छ", घिसिङले जग्गाधनीसँग भने । "जथाभावी खनिएकाले प्रोटेक्सनवाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिंदैन, टावर ढलेर यसबाट हुने  नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनु पर्ने छ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नु पर्ने छ।"

प्रतिक्रिया दिनुहोस्