उच्च अदातल पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलाशले तीनैजनालाई थुनामा राख्न आदेश गरेपछि उनीहरू कारागार चलान भएका हुन्।

उच्च अदालत पाटनका उप–रजिष्ट्रार मोहन सुवेदीका अनुसार पूर्वसीईओ अजय श्रेष्ठ, बैंकका कर्मचारी किरणकुमार बोहरा र सुरेन्द्र श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएका हुन्।

उनका अनुसार प्रतिवादीहरू पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, विभुविक्रम पन्त, सुष्मा शाहसँग ४० लाख धरौटी माग गरिएको छ। उनीहरू सबैले ४० लाख धरौटी बुझाएका छन्।

यस्तै प्रतिवादीहरू भूपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीबाट ७९ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उनीहरूले धरौटी रकम भने बुझाएनन्। तीनैजनालाई सरकारी कागजात कीर्ते मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले धरौटी बुझाए पनि नछुट्ने हुँदा उनीहरूले धरौटी रकम नबुझाएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर उनीहरुमाथि पुनः अनुसन्धान हुनेछ। केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सकेर ८ असोजमा उच्च अदालत पाटनमा १६ जनाविरुद्ध बैंकिङ कसूरको मुद्दा दायर गरेको थियो।

" /> उच्च अदातल पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलाशले तीनैजनालाई थुनामा राख्न आदेश गरेपछि उनीहरू कारागार चलान भएका हुन्।

उच्च अदालत पाटनका उप–रजिष्ट्रार मोहन सुवेदीका अनुसार पूर्वसीईओ अजय श्रेष्ठ, बैंकका कर्मचारी किरणकुमार बोहरा र सुरेन्द्र श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएका हुन्।

उनका अनुसार प्रतिवादीहरू पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, विभुविक्रम पन्त, सुष्मा शाहसँग ४० लाख धरौटी माग गरिएको छ। उनीहरू सबैले ४० लाख धरौटी बुझाएका छन्।

यस्तै प्रतिवादीहरू भूपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीबाट ७९ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उनीहरूले धरौटी रकम भने बुझाएनन्। तीनैजनालाई सरकारी कागजात कीर्ते मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले धरौटी बुझाए पनि नछुट्ने हुँदा उनीहरूले धरौटी रकम नबुझाएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर उनीहरुमाथि पुनः अनुसन्धान हुनेछ। केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सकेर ८ असोजमा उच्च अदालत पाटनमा १६ जनाविरुद्ध बैंकिङ कसूरको मुद्दा दायर गरेको थियो।

"> बीओकेका पूर्वसीईओसहित तीन पुर्पक्षका लागि जेल चलान: Dekhapadhi
बीओकेका पूर्वसीईओसहित तीन पुर्पक्षका लागि जेल चलान
उच्च अदातल पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलाशले तीनैजनालाई थुनामा राख्न आदेश गरेपछि उनीहरू कारागार चलान भएका हुन्।

उच्च अदालत पाटनका उप–रजिष्ट्रार मोहन सुवेदीका अनुसार पूर्वसीईओ अजय श्रेष्ठ, बैंकका कर्मचारी किरणकुमार बोहरा र सुरेन्द्र श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएका हुन्।

उनका अनुसार प्रतिवादीहरू पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ, विभुविक्रम पन्त, सुष्मा शाहसँग ४० लाख धरौटी माग गरिएको छ। उनीहरू सबैले ४० लाख धरौटी बुझाएका छन्।

यस्तै प्रतिवादीहरू भूपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्णबहादुर कार्कीबाट ७९ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उनीहरूले धरौटी रकम भने बुझाएनन्। तीनैजनालाई सरकारी कागजात कीर्ते मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले धरौटी बुझाए पनि नछुट्ने हुँदा उनीहरूले धरौटी रकम नबुझाएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर उनीहरुमाथि पुनः अनुसन्धान हुनेछ। केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सकेर ८ असोजमा उच्च अदालत पाटनमा १६ जनाविरुद्ध बैंकिङ कसूरको मुद्दा दायर गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्