कैलाली। प्रहरीले धनगढीमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई  पक्राउ गरेको छ।

प्रहरीले चेकिङका क्रममा धनगढी–४ चटकपुरबाट ३६० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका– ५ का २१ वर्षीय विराट रावल र टिकापुर गरपालिका–१ का २२ वर्षीय राजेन्द्र रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान भइरहेको बताए।

" /> कैलाली। प्रहरीले धनगढीमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई  पक्राउ गरेको छ।

प्रहरीले चेकिङका क्रममा धनगढी–४ चटकपुरबाट ३६० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका– ५ का २१ वर्षीय विराट रावल र टिकापुर गरपालिका–१ का २२ वर्षीय राजेन्द्र रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान भइरहेको बताए।

"> कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ: Dekhapadhi
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ <p style="text-align:justify">कैलाली। प्रहरीले धनगढीमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई &nbsp;पक्राउ गरेको छ।</p> <p style="text-align:justify">प्रहरीले चेकिङका क्रममा धनगढी&ndash;४ चटकपुरबाट ३६० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका&ndash; ५ का २१ वर्षीय विराट रावल र टिकापुर गरपालिका&ndash;१ का २२ वर्षीय राजेन्द्र रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।</p> <p style="text-align:justify">उनले पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान भइरहेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्