चीन–तालिबान भेटवार्तामा अमेरिकी नजरः एउटा सकारात्मक प्रयास एजेन्सी। अमेरिकाले यसै साता तालिबान प्रतिनिधि र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भएको भेटवार्तालाई ‘एक सकारात्मक प्रयास’ बताएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले अफगानिस्तान मामिलामा चीनले बढाएको चासोलाई सकारात्मक बताएका हुन्। चीनले अफगान सरकार र तालिबानबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान र समावेशी सरकारको खोजी गर्नुपर्ने सुझाव समेत उनले दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्