तालिबान आतंक बढेपछि अफगानिस्तान छोड्नेको बढ्यो होड, पासपोर्टको लागि दैनिक हजारौँ आवेदन एजेन्सी। अफगानिस्तानमा तालिबान लडाकु समूहको आतंक बढेपछि देश छोड्नेको संख्या बढेको छ। अफगान प्रहरीका अनुसार अन्य समयमा दैनिक बढीमा २ हजारसम्मले पासपोर्टको लागि दिने आवेदन अहिले दैनिक १० हजारभन्दा बढीको पुगेको छ। पासपोर्टको आवेदन दिन बिहान ५ बजेभन्दा अगावै सर्वसाधारण लाइनमा बस्ने गरेका छन्। पासपोर्ट बनाउन आएका एक इन्जिनियर खुली लुल्लाहले आफूले चिनेका ३ सयभन्दा बढी कतार गइसकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्