काठमाडौं। दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशत्र प्रहरी बलको एपीएफ क्लबको पुरुष टोली समूह विजेता बन्दै एनभीए क्लब राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगताको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न समूह चरणको अन्तिम खेलमा एपीएफले जावलाखेल भलिबल तालिम केन्द्रलाई ३–० को सोझो सेटमा हराउँदा नेपाल पुलिस क्लबले पनि मणिमुकुन्द भलिबल क्लबलाई ३–० को साझो सेटमा हराएको हो।

समूह ‘बी’ को विजेता बन्ने क्रममा एपीएफले जावलाखेल भलिबल तालिम केन्द्रलाई २५–१४, २५–१०, २५–९ को सेटमा हराएको हो। हारसँगै जावलाखेल भलिबल भने प्रतियोगताबाट बाहिरिएको छ।

समूह ‘बी’बाट बुलबुले रारा क्लब उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। एपीएफले बुलबुले रारालाई पहिलो खेलमा ३–१ ले पराजित गरेको थियो। जावलाखेल भलिबल भने पहिलो खेलमा पनि बुलबुले रारासँग ३–० कै सोझो सेटमा पराजित भएको थियो।

एपीएफले अब सेमिफाइनल प्रवेशका लागि समूह ‘डी’ उपविजेता बुद्धटोल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बुलबुले राराले भने समूह ‘डी’ को विजेता हेल्प नेपाल स्पोर्टस्  क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल पुलिस क्लबले समूह ‘सी’ मा पहिलो खेल जित्दै विजेता बन्यो। समूह विजेता बन्नेक्रममा पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२०, २५–१४ ले पराजित गरेको हो।

हारका बाबजुद मणिमुकुन्द भलिबलले उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनायो। पार्वती भलिबल क्लब अन्तिम समयमा सहभागी नभएपछि समूह ‘सी’ मा दुई टोलीमात्र भएका हुन्।

नेपाल पुलिस क्लबले सेमिफाइनलका लागि समूह ‘ए’ को उपविजेता नयाँ बजार सामाजिक युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मणिमुकुन्द भलिबल क्लबले समूह ‘ए’ विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

आजै महिलातर्फको सेमिफाइनल समिकरण पनि पूरा भएको छ। महिलातर्फको खेलमा एपीएफ क्लब समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो।

आज सम्पन्न समूह चरणको अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो। एपीएफले २५–१०, १९–२५, २५–१८, २५–११ ले जित्यो।

समूह ‘बी’मा न्यू डायमण्ड स्पोर्टस् क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हरायो। समूह ‘बी’को विजेता बन्ने क्रममा न्यू डायमण्डले ढोरपाटनलाई २५–३, २५–१६, २५–१२ को सेटमा हराएको हो।

न्यू डायमण्डले अब फाइनलका लागि समूह ‘ए’ उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। हारसँगै ढोरपाटन स्पोटर््स प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘बी’ मा उपविजेता बनेको नेपाल पुलिस क्लबले समूह ‘ए’ विजेता एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशत्र प्रहरी बलको एपीएफ क्लबको पुरुष टोली समूह विजेता बन्दै एनभीए क्लब राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगताको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

"> एनभीए भलिबलः पुलिस र एपीएफ क्वार्टरफाइनलमा प्रवेश: Dekhapadhi
एनभीए भलिबलः पुलिस र एपीएफ क्वार्टरफाइनलमा प्रवेश

प्रतिक्रिया दिनुहोस्