काठमाडौं। नेपालमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाका लागि अमेरिकाले १४ सदस्सीय टोलीको घोषण गरेको छ।

अमेरिकाले गत डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणको टोलीमा कुनै परिवर्तन गरेको छैन। युएईमा सम्पन्न त्रिदेशीय शृंखलामा अमेरिकाले चारमध्ये तीन खेल जितेको थियो भने एक खेलमा मात्र पराजित भएको थियो। उक्त जितसँगै अमेरिका लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आठ खेल खेलेको अमेरिका १२ अंकका साथ शीर्ष स्थानमा छ भने स्कटल्यान्ड नौ अंकका साथ दोस्रो स्थानमा छ। समान आठ अंक जोडेको नामिविया र ओमन क्रमशः तेस्रो र चौथो स्थानमा छ।

अमेरिकाले नेपाल र ओमनसँगको त्रिदेशीय शृंखलाका लागि भारतमा तयारी गर्ने भएको छ। अमेरिकाको टोली १० माघमा मुम्बई आइपुग्नेछ। मुम्बईको सचिन तेन्डुलकर जिमखाना क्रिकेट मैदानमा अमेरिकाले मुम्बई क्रिकेट एशोसिएसन–११ सँगै तीन एकदिवसीय खेल खेल्ने अमेरिका क्रिकेटले जनाएको छ। अमेरिका मुम्बईबाट सिधै नेपाल आउनेछ।

अमेरिकी क्रिकेट टीमः
सौरभ नेत्रवल्कर (कप्तान), स्टेभन टेलर, कारिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, एरोन जोन्स, जेभियर मार्शल, मोनाङ पटेल, निसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टिभेन्सन, रुस्ती थेरोन, नोस्थुस केन्जिगे

" /> काठमाडौं। नेपालमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाका लागि अमेरिकाले १४ सदस्सीय टोलीको घोषण गरेको छ।

अमेरिकाले गत डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणको टोलीमा कुनै परिवर्तन गरेको छैन। युएईमा सम्पन्न त्रिदेशीय शृंखलामा अमेरिकाले चारमध्ये तीन खेल जितेको थियो भने एक खेलमा मात्र पराजित भएको थियो। उक्त जितसँगै अमेरिका लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आठ खेल खेलेको अमेरिका १२ अंकका साथ शीर्ष स्थानमा छ भने स्कटल्यान्ड नौ अंकका साथ दोस्रो स्थानमा छ। समान आठ अंक जोडेको नामिविया र ओमन क्रमशः तेस्रो र चौथो स्थानमा छ।

अमेरिकाले नेपाल र ओमनसँगको त्रिदेशीय शृंखलाका लागि भारतमा तयारी गर्ने भएको छ। अमेरिकाको टोली १० माघमा मुम्बई आइपुग्नेछ। मुम्बईको सचिन तेन्डुलकर जिमखाना क्रिकेट मैदानमा अमेरिकाले मुम्बई क्रिकेट एशोसिएसन–११ सँगै तीन एकदिवसीय खेल खेल्ने अमेरिका क्रिकेटले जनाएको छ। अमेरिका मुम्बईबाट सिधै नेपाल आउनेछ।

अमेरिकी क्रिकेट टीमः
सौरभ नेत्रवल्कर (कप्तान), स्टेभन टेलर, कारिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, एरोन जोन्स, जेभियर मार्शल, मोनाङ पटेल, निसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टिभेन्सन, रुस्ती थेरोन, नोस्थुस केन्जिगे

"> विश्वकप लिग-२ का लागि अमेरिकी टीम घोषणा : Dekhapadhi
विश्वकप लिग-२ का लागि अमेरिकी टीम घोषणा
काठमाडौं। नेपालमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाका लागि अमेरिकाले १४ सदस्सीय टोलीको घोषण गरेको छ।

अमेरिकाले गत डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणको टोलीमा कुनै परिवर्तन गरेको छैन। युएईमा सम्पन्न त्रिदेशीय शृंखलामा अमेरिकाले चारमध्ये तीन खेल जितेको थियो भने एक खेलमा मात्र पराजित भएको थियो। उक्त जितसँगै अमेरिका लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आठ खेल खेलेको अमेरिका १२ अंकका साथ शीर्ष स्थानमा छ भने स्कटल्यान्ड नौ अंकका साथ दोस्रो स्थानमा छ। समान आठ अंक जोडेको नामिविया र ओमन क्रमशः तेस्रो र चौथो स्थानमा छ।

अमेरिकाले नेपाल र ओमनसँगको त्रिदेशीय शृंखलाका लागि भारतमा तयारी गर्ने भएको छ। अमेरिकाको टोली १० माघमा मुम्बई आइपुग्नेछ। मुम्बईको सचिन तेन्डुलकर जिमखाना क्रिकेट मैदानमा अमेरिकाले मुम्बई क्रिकेट एशोसिएसन–११ सँगै तीन एकदिवसीय खेल खेल्ने अमेरिका क्रिकेटले जनाएको छ। अमेरिका मुम्बईबाट सिधै नेपाल आउनेछ।

अमेरिकी क्रिकेट टीमः
सौरभ नेत्रवल्कर (कप्तान), स्टेभन टेलर, कारिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, एरोन जोन्स, जेभियर मार्शल, मोनाङ पटेल, निसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टिभेन्सन, रुस्ती थेरोन, नोस्थुस केन्जिगे

प्रतिक्रिया दिनुहोस्