‘देशकै जेठो अस्पतालको रुपमा रहेका वीरका विशेषतालाई मध्यनजर गरी भुकम्पका बेला ‘हब’ अस्पतालको रुपमा प्रयोग गरी यहाँ रहेका बिरामी तथा घाइतेलाई टुँडिखेल तथा खुला मञ्चमा राखेर सुरक्षित साथ प्राथमिक उपचार तथा स्वास्थ्य सेवा प्रधान गरेको हाम्रो स्मृतिमा अझै ताजै छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल जस्तो भुक्म्पिय जोखिम रहेको क्षेत्रमा टुँडिखेल, खुला मञ्च जस्तो क्षेत्र सधैं खुला रहनु पर्नेमा कसैको दुईमत हुन सक्दैन। अस्पताल क्षेत्रको नजिक स्वास्थ्यको दृष्टिकोणले समेत खुला क्षेत्रको झन बढि महत्त्व हुने भएकोले तत्काल यस अस्पतालको पुराना गाडि, पार्किङ्ग तथा निर्माण सामाग्री हटाउन अनुरोध गर्दछौं ।’

अकुपाईं टुँडिखेल अभियान २३ कात्तिकदेखि शुरु भएकोमा त्यसयताका हरेक शनिबार जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

पछिल्लो पटक ११औं हस्तामा ‘हामी नबिर्सौं’ शीर्षकसहित काठमाडौं टुँडिखेल, खुलामञ्चका ऐतिहासिक तस्वीरहरु समेटेर ‘फोटो प्रदर्शनी’ गरिएको थियो।

"> खुलामञ्चबाट वीर अस्पतालको पार्किङ हटाउन माग, नहटाए कानूनी उपचार खोज्ने चेतावनी: Dekhapadhi
खुलामञ्चबाट वीर अस्पतालको पार्किङ हटाउन माग, नहटाए कानूनी उपचार खोज्ने चेतावनी
काठमाडौं। काठमाडौं–६ का प्रतिनिधि सभा सांसद भिमसेनदास प्रधानसहित अकुपाईं टुँडिखेल अभियानका अभियान्ताहरुले खुलामञ्च क्षेत्रबाट वीर अस्पतालको पार्किङ हटाउन माग गरेका छन्।

आज बिहान सांसद प्रधान र अभियान्ताहरुले वीर अस्पतालका प्रमु्खलाई ज्ञापन पत्र दिँदै सो क्षेत्रबाट पार्किङ हटाउन माग गरेका हुन्।

काठमाडौं महानगरपालिकाका अधिकारीहरुले वीर अस्पतालको भवन निर्माणमा प्रयोग गरिने सामग्री खुला मञ्चमा राखिएको अभिव्यक्ति सञ्चार माध्यममा दिएपछि अभियान्ता, सांसद र वीर अस्पतालका प्रमुखले आज संयुक्त रुपमा अवलोकन गरेका थिए।

अवलोकनपछि त्यहाँ निर्माण सामग्री नपाइइएको तर अस्पतालका पुराना गाडिहरु राखिएको र अस्पतालले दैनिक पार्किङका लागि प्रयोग गरिरहेको पाइएइको अकुपाईं टुँडिखेल अभियानले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

स्वच्छ, खुला टुँडिखेलका लागि नागरिक सचेतना तथा जन दबाब अभियानका संयोजक विजय श्रेष्ठले जारी गरेको विज्ञप्तिमा वीर अस्पतालले कानूनलाई प्रभावहीन बनाएर खुला मञ्च क्षेत्रको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाइएको छ। त्यस्तो कार्यलाई निरन्तरता दिएमा संविधानको धारा ४८ (घ) बमोजिम सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नका लागि कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत् दिइएको छ।

‘देशकै जेठो अस्पतालको रुपमा रहेका वीरका विशेषतालाई मध्यनजर गरी भुकम्पका बेला ‘हब’ अस्पतालको रुपमा प्रयोग गरी यहाँ रहेका बिरामी तथा घाइतेलाई टुँडिखेल तथा खुला मञ्चमा राखेर सुरक्षित साथ प्राथमिक उपचार तथा स्वास्थ्य सेवा प्रधान गरेको हाम्रो स्मृतिमा अझै ताजै छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल जस्तो भुक्म्पिय जोखिम रहेको क्षेत्रमा टुँडिखेल, खुला मञ्च जस्तो क्षेत्र सधैं खुला रहनु पर्नेमा कसैको दुईमत हुन सक्दैन। अस्पताल क्षेत्रको नजिक स्वास्थ्यको दृष्टिकोणले समेत खुला क्षेत्रको झन बढि महत्त्व हुने भएकोले तत्काल यस अस्पतालको पुराना गाडि, पार्किङ्ग तथा निर्माण सामाग्री हटाउन अनुरोध गर्दछौं ।’

अकुपाईं टुँडिखेल अभियान २३ कात्तिकदेखि शुरु भएकोमा त्यसयताका हरेक शनिबार जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

पछिल्लो पटक ११औं हस्तामा ‘हामी नबिर्सौं’ शीर्षकसहित काठमाडौं टुँडिखेल, खुलामञ्चका ऐतिहासिक तस्वीरहरु समेटेर ‘फोटो प्रदर्शनी’ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्