असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान एजेन्सी। भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा पाँच जना प्रहरीको मृत्यु भएको छ। उत्तर पूर्व भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त घटना भएको हो। बिबिसीका अनुसार मृत्यु भएका पाँचै जना प्रहरी असाम राज्यका हुन । दुवै राज्यमा महिनौँ देखिको सीमा विवादपछि उक्त घटना घटेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्