कैलाली। देशका ६६ जिल्लामा नेटवर्क विस्तार गरी ठगी गिरोह सञ्चालन गरेको आरोपमा एक जना व्यक्ति धनगढीबाट पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ सुडाका ३१ वर्षीय गणेश दत्त भट्टलाई सर्वसाधारण कृषकहरूलाई झुक्याएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका भट्ट ५ माघको साँझ धनगढी उपमहानगरपालिका–४ शहीद गेट नजिकैबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । कञ्चनपुर बेलौरीका पृथ्वीराज भट्ट लगायतका १९ जनाले गणेशविरुद्ध ६७ लाख ३८ हजार एक सय ३५ रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको पनि बस्नेतले जानकारी दिए।

एशोसियसन अफ एग्रीकल्चर नेपाल संस्था दर्ता गरेका भट्टले २०७३ सालदेखि कृषकहरुलाई कृषि औजार, मलखाद लगायतका कृषि सामग्री उपलब्ध गराउने भन्दै सदस्यता शुल्क वापत ५०० रुपैया र सामान ढुवानीका लागि एक हजार ५०० सय रुपैयाँ लिने गरेको पीडितहरूको जाहेरीमा उल्लेख छ। 
 
" /> कैलाली। देशका ६६ जिल्लामा नेटवर्क विस्तार गरी ठगी गिरोह सञ्चालन गरेको आरोपमा एक जना व्यक्ति धनगढीबाट पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ सुडाका ३१ वर्षीय गणेश दत्त भट्टलाई सर्वसाधारण कृषकहरूलाई झुक्याएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका भट्ट ५ माघको साँझ धनगढी उपमहानगरपालिका–४ शहीद गेट नजिकैबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । कञ्चनपुर बेलौरीका पृथ्वीराज भट्ट लगायतका १९ जनाले गणेशविरुद्ध ६७ लाख ३८ हजार एक सय ३५ रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको पनि बस्नेतले जानकारी दिए।

एशोसियसन अफ एग्रीकल्चर नेपाल संस्था दर्ता गरेका भट्टले २०७३ सालदेखि कृषकहरुलाई कृषि औजार, मलखाद लगायतका कृषि सामग्री उपलब्ध गराउने भन्दै सदस्यता शुल्क वापत ५०० रुपैया र सामान ढुवानीका लागि एक हजार ५०० सय रुपैयाँ लिने गरेको पीडितहरूको जाहेरीमा उल्लेख छ। 
 
"> ठगीको आरोपमा पक्राउ: Dekhapadhi
ठगीको आरोपमा पक्राउ <p style="text-align:justify">कैलाली। देशका ६६ जिल्लामा नेटवर्क विस्तार गरी ठगी गिरोह सञ्चालन गरेको आरोपमा एक जना व्यक्ति धनगढीबाट पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ सुडाका ३१ वर्षीय गणेश दत्त भट्टलाई सर्वसाधारण कृषकहरूलाई झुक्याएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align:justify">लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका भट्ट ५ माघको साँझ धनगढी उपमहानगरपालिका&ndash;४ शहीद गेट नजिकैबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । कञ्चनपुर बेलौरीका पृथ्वीराज भट्ट लगायतका १९ जनाले गणेशविरुद्ध ६७ लाख ३८ हजार एक सय ३५ रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको पनि बस्नेतले जानकारी दिए।</p> <p style="text-align:justify">एशोसियसन अफ एग्रीकल्चर नेपाल संस्था दर्ता गरेका भट्टले २०७३ सालदेखि कृषकहरुलाई कृषि औजार, मलखाद लगायतका कृषि सामग्री उपलब्ध गराउने भन्दै सदस्यता शुल्क वापत ५०० रुपैया र सामान ढुवानीका लागि एक हजार ५०० सय रुपैयाँ लिने गरेको पीडितहरूको जाहेरीमा उल्लेख छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्