काठमाडौं। पूर्वमेयर ध्यानबहादुर राईको निधनको शोकमा धरान उपमहानगरपालिकाले आज बिदा घोषणा गरेको छ ।
उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सूचना जारी गर्दै नगर कार्यपालिका र मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोक बिदा दिइएको जानकारी गराएका छन्।
२०४९ सालमा धरान नगरपालिकाको मेयर बनेका ५९ वर्षीय क्यान्सर रोगबाट पीडित राईको ६ माघमा पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
" />

">
पूर्वमेयरको निधनको शोकमा आज धरान उपमहानगर बिदा: Dekhapadhi
पूर्वमेयरको निधनको शोकमा आज धरान उपमहानगर बिदा
<p style="text-align:justify">काठमाडौं। पूर्वमेयर <a href="https://dekhapadhi.com/news/5519">ध्यानबहादुर राईको निधन</a>को शोकमा धरान उपमहानगरपालिकाले आज बिदा घोषणा गरेको छ ।</p>
<p style="text-align:justify">उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सूचना जारी गर्दै नगर कार्यपालिका र मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोक बिदा दिइएको जानकारी गराएका छन्।</p>
<p style="text-align:justify">२०४९ सालमा धरान नगरपालिकाको मेयर बनेका ५९ वर्षीय क्यान्सर रोगबाट पीडित राईको ६ माघमा पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।</p>