राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णासवरनमा मोटरसाइकल दुर्घटनामा हुँदा वडा अध्यक्षको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णासवरन गाउँपालिकाका-१ का वडा अध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३६ प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३८ वर्षीय चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। रासस
" /> राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णासवरनमा मोटरसाइकल दुर्घटनामा हुँदा वडा अध्यक्षको मृत्यु भएको छ।मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णासवरन गाउँपालिकाका-१ का वडा अध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३६ प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३८ वर्षीय चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। रासस
">