नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट– नेपाल टेलिकमभन्दा एनसेल राम्रो काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई समेटेर काठमाडौं उपत्यकाको मोबाइल सेवाको गुणस्तर परीक्षणमा एनसेल राम्रो देखिएको छ। परीक्षणमा फोन स्थापना हुने समय नेपाल टेलिकमको ९.३४ सेकेन्ड, एनसेलको ५.२७ सेकेन्ड र स्मार्टको १०.२६ सेकेन्ड र आफै फोन विच्छेद हुने दर नेपाल टेलिकममा ०.८७ प्रतिशत, एनसेलमा ०.२ प्रतिशत र स्मार्टमा ०.४५ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्