सिन्धुपाञ्चोलक। लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पुर्‍याइएको छ।

विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमा पर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पुर्‍याइएको हो।

हेली एभरेष्टको हेलिकप्टरबाट आज चार जना उद्धारकर्ता पुर्‍याइएर आफू काठमाडौं फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।

वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौंका जापान लामा नुवाकोटको घ्याङ्फेदी आसपासबाट ३ माघदेखि बेपत्ता छन्।

दुवै काठमाडौंको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईंकुण्ड घुमेर उनीहररू हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएका जानकारी प्राप्त भएको शेर्पाले बताए।गोसाईंकुण्ड घुम्न जाने योजना बनाएर उनीहरू गएको २९ पुसमा हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। १ माघमा गोसाईंकुण्ड गएका उनीहरू फर्केर घ्याङ्फेदीस्थित फेदी लजमा बास बसेका थिए।

वाङगेलले ३ माघमा बिहान ७ः०० बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए। सोही दिन बिहान ९ः०० बजेतिर उनीहरू घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरु सम्पर्क्विहीन छन्।

तत्काल हेलिकप्टर लिएर ठाडेपाटी पुगेका शेर्पाले त्यहाँबाट उद्धारकर्तालाई घोप्टेफेदी पुर्‍याएको बताए।

घोप्टेफेदीबाट १० जनाको समूह पनि खोजीका लागि हराएका भनिएको स्थलतिर गएका अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार केही दिनलाई पुग्ने रासनपानी बोकेर उद्धारकर्ता खोजीमा जुटेका छन्। रासस

" /> सिन्धुपाञ्चोलक। लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पुर्‍याइएको छ।

विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमा पर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पुर्‍याइएको हो।

हेली एभरेष्टको हेलिकप्टरबाट आज चार जना उद्धारकर्ता पुर्‍याइएर आफू काठमाडौं फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।

वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौंका जापान लामा नुवाकोटको घ्याङ्फेदी आसपासबाट ३ माघदेखि बेपत्ता छन्।

दुवै काठमाडौंको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईंकुण्ड घुमेर उनीहररू हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएका जानकारी प्राप्त भएको शेर्पाले बताए।गोसाईंकुण्ड घुम्न जाने योजना बनाएर उनीहरू गएको २९ पुसमा हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। १ माघमा गोसाईंकुण्ड गएका उनीहरू फर्केर घ्याङ्फेदीस्थित फेदी लजमा बास बसेका थिए।

वाङगेलले ३ माघमा बिहान ७ः०० बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए। सोही दिन बिहान ९ः०० बजेतिर उनीहरू घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरु सम्पर्क्विहीन छन्।

तत्काल हेलिकप्टर लिएर ठाडेपाटी पुगेका शेर्पाले त्यहाँबाट उद्धारकर्तालाई घोप्टेफेदी पुर्‍याएको बताए।

घोप्टेफेदीबाट १० जनाको समूह पनि खोजीका लागि हराएका भनिएको स्थलतिर गएका अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार केही दिनलाई पुग्ने रासनपानी बोकेर उद्धारकर्ता खोजीमा जुटेका छन्। रासस

"> लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीका लागि उद्धारकर्ता परिचालन   : Dekhapadhi
लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीका लागि उद्धारकर्ता परिचालन

प्रतिक्रिया दिनुहोस्