काठमाडौं। इङ्ल्यान्डले विदेशी भूमिमा नौ वर्षपछि फराकिलो जित निकाल्ने क्रममा आज दक्षिण अफ्रिकालाई एक इनिङ र ५३ रनले हराएको छ। जितसँगै इङ्ल्यान्डले पाँच खेलको टेष्ट शृंखलामा २–१ को अग्रता लिएको छ।

इङ्ल्यान्डलाई आज अन्तिम दिन जितका लागि चार विकेट आवश्यक थियो। पाँचौं दिन शुरू गर्दा दक्षिण अफ्रिका १०२–६ को स्थितिमा थियो। घरेलु टोली दक्षिण अफ्रिकाका भेर्नोन फिलान्डर १३ तथा केशब माहराज ५ रनको स्थितिमा थिए। फिलान्डरले अघिल्लो दिनको स्कोरमा कुनै रन थप्न सकेनन् भने माहराजले ७१ रन बनाए।
दशौं विकेटका लागि डान पिटर्सनसँग ९९ रनको साझेदारी गरेका महाराजले एक समयमा १४ बलमा ४५ रन जोडेका थिए।

इङ्ल्यान्डको तीब्र गतिका बलर स्टुवार्ट ब्रोडले फिलान्डरलाई पहिलो ओभरमै पवेलियनको बाटो देखाएका थिए। मार्क उडले १६ रन बनाएका कागिसो रावडालाई आउट गरे भने डोम बेसले पाँच रन बनाएका एनरिच नोर्टजेलाई बोल्ड गरे।

त्यसपछि महाराज र पिटर्सनले इङ्ल्यान्डका बलरलाई केहीबेर निराश बनाए। तर, महाराजले उडको बललाई मिड–अनमा पठाएर एक रन लिन खोज्दा रनआउट भए। महाराजलाई साम कुरानले रनआउट गरेका हुन्।

बेन स्टोक्सले १२० तथा ओलिइ पोपले अविजित १३५ रन बनाएपछि इङ्ल्यान्डले नौं विकेट गुमाएर ४९९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा दक्षिण अफ्रिकाका महाराजले पाँच विकेट लिएका थिए।

इङ्ल्यान्डका बेसले पाँच तथा ब्रोडले तीन विकेट लिएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा २०९ रन जोड्दा सबै विकेट गुमायो। घरेलु टोलीका क्विन्टन डी ककले ६३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्यसपछि फलोअनमा परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २३७ रन जोड्दा सबै विकेट गुमायो। दोस्रो इनिङमा इङ्ल्यान्डका जो रूटले चार तथा उडले तीन विकेट लिए।

२०१०–११ को एसेज शृंखलामा अस्ट्रेलियाविरुद्ध जितपछि इङ्ल्यान्डले अवे खेलमा इनिङले जितेको यो पहिलो हो। जोहानेसबर्गमा ११ माघमा हुने चौंथो टेष्टमा पराजित नभए इङ्ल्यान्डले शृंखला कम्तीमा बराबरी गर्नेछ। इङ्लयान्डले सेन्चुरियनमा सम्पन्न पहिलो टेष्ट १०७ रनले परातिज भएको थियो भने केप टाउनमा सम्पन्न दोस्रो टेष्ट १८९ रनले जितेको थियो।

" /> काठमाडौं। इङ्ल्यान्डले विदेशी भूमिमा नौ वर्षपछि फराकिलो जित निकाल्ने क्रममा आज दक्षिण अफ्रिकालाई एक इनिङ र ५३ रनले हराएको छ। जितसँगै इङ्ल्यान्डले पाँच खेलको टेष्ट शृंखलामा २–१ को अग्रता लिएको छ।

इङ्ल्यान्डलाई आज अन्तिम दिन जितका लागि चार विकेट आवश्यक थियो। पाँचौं दिन शुरू गर्दा दक्षिण अफ्रिका १०२–६ को स्थितिमा थियो। घरेलु टोली दक्षिण अफ्रिकाका भेर्नोन फिलान्डर १३ तथा केशब माहराज ५ रनको स्थितिमा थिए। फिलान्डरले अघिल्लो दिनको स्कोरमा कुनै रन थप्न सकेनन् भने माहराजले ७१ रन बनाए।
दशौं विकेटका लागि डान पिटर्सनसँग ९९ रनको साझेदारी गरेका महाराजले एक समयमा १४ बलमा ४५ रन जोडेका थिए।

इङ्ल्यान्डको तीब्र गतिका बलर स्टुवार्ट ब्रोडले फिलान्डरलाई पहिलो ओभरमै पवेलियनको बाटो देखाएका थिए। मार्क उडले १६ रन बनाएका कागिसो रावडालाई आउट गरे भने डोम बेसले पाँच रन बनाएका एनरिच नोर्टजेलाई बोल्ड गरे।

त्यसपछि महाराज र पिटर्सनले इङ्ल्यान्डका बलरलाई केहीबेर निराश बनाए। तर, महाराजले उडको बललाई मिड–अनमा पठाएर एक रन लिन खोज्दा रनआउट भए। महाराजलाई साम कुरानले रनआउट गरेका हुन्।

बेन स्टोक्सले १२० तथा ओलिइ पोपले अविजित १३५ रन बनाएपछि इङ्ल्यान्डले नौं विकेट गुमाएर ४९९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा दक्षिण अफ्रिकाका महाराजले पाँच विकेट लिएका थिए।

इङ्ल्यान्डका बेसले पाँच तथा ब्रोडले तीन विकेट लिएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा २०९ रन जोड्दा सबै विकेट गुमायो। घरेलु टोलीका क्विन्टन डी ककले ६३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्यसपछि फलोअनमा परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २३७ रन जोड्दा सबै विकेट गुमायो। दोस्रो इनिङमा इङ्ल्यान्डका जो रूटले चार तथा उडले तीन विकेट लिए।

२०१०–११ को एसेज शृंखलामा अस्ट्रेलियाविरुद्ध जितपछि इङ्ल्यान्डले अवे खेलमा इनिङले जितेको यो पहिलो हो। जोहानेसबर्गमा ११ माघमा हुने चौंथो टेष्टमा पराजित नभए इङ्ल्यान्डले शृंखला कम्तीमा बराबरी गर्नेछ। इङ्लयान्डले सेन्चुरियनमा सम्पन्न पहिलो टेष्ट १०७ रनले परातिज भएको थियो भने केप टाउनमा सम्पन्न दोस्रो टेष्ट १८९ रनले जितेको थियो।

"> नौ वर्षपछि अवे खेलमा इङ्ल्यान्डको फराकिलो जित: Dekhapadhi
नौ वर्षपछि अवे खेलमा इङ्ल्यान्डको फराकिलो जित
काठमाडौं। इङ्ल्यान्डले विदेशी भूमिमा नौ वर्षपछि फराकिलो जित निकाल्ने क्रममा आज दक्षिण अफ्रिकालाई एक इनिङ र ५३ रनले हराएको छ। जितसँगै इङ्ल्यान्डले पाँच खेलको टेष्ट शृंखलामा २–१ को अग्रता लिएको छ।

इङ्ल्यान्डलाई आज अन्तिम दिन जितका लागि चार विकेट आवश्यक थियो। पाँचौं दिन शुरू गर्दा दक्षिण अफ्रिका १०२–६ को स्थितिमा थियो। घरेलु टोली दक्षिण अफ्रिकाका भेर्नोन फिलान्डर १३ तथा केशब माहराज ५ रनको स्थितिमा थिए। फिलान्डरले अघिल्लो दिनको स्कोरमा कुनै रन थप्न सकेनन् भने माहराजले ७१ रन बनाए।
दशौं विकेटका लागि डान पिटर्सनसँग ९९ रनको साझेदारी गरेका महाराजले एक समयमा १४ बलमा ४५ रन जोडेका थिए।

इङ्ल्यान्डको तीब्र गतिका बलर स्टुवार्ट ब्रोडले फिलान्डरलाई पहिलो ओभरमै पवेलियनको बाटो देखाएका थिए। मार्क उडले १६ रन बनाएका कागिसो रावडालाई आउट गरे भने डोम बेसले पाँच रन बनाएका एनरिच नोर्टजेलाई बोल्ड गरे।

त्यसपछि महाराज र पिटर्सनले इङ्ल्यान्डका बलरलाई केहीबेर निराश बनाए। तर, महाराजले उडको बललाई मिड–अनमा पठाएर एक रन लिन खोज्दा रनआउट भए। महाराजलाई साम कुरानले रनआउट गरेका हुन्।

बेन स्टोक्सले १२० तथा ओलिइ पोपले अविजित १३५ रन बनाएपछि इङ्ल्यान्डले नौं विकेट गुमाएर ४९९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा दक्षिण अफ्रिकाका महाराजले पाँच विकेट लिएका थिए।

इङ्ल्यान्डका बेसले पाँच तथा ब्रोडले तीन विकेट लिएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा २०९ रन जोड्दा सबै विकेट गुमायो। घरेलु टोलीका क्विन्टन डी ककले ६३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्यसपछि फलोअनमा परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २३७ रन जोड्दा सबै विकेट गुमायो। दोस्रो इनिङमा इङ्ल्यान्डका जो रूटले चार तथा उडले तीन विकेट लिए।

२०१०–११ को एसेज शृंखलामा अस्ट्रेलियाविरुद्ध जितपछि इङ्ल्यान्डले अवे खेलमा इनिङले जितेको यो पहिलो हो। जोहानेसबर्गमा ११ माघमा हुने चौंथो टेष्टमा पराजित नभए इङ्ल्यान्डले शृंखला कम्तीमा बराबरी गर्नेछ। इङ्लयान्डले सेन्चुरियनमा सम्पन्न पहिलो टेष्ट १०७ रनले परातिज भएको थियो भने केप टाउनमा सम्पन्न दोस्रो टेष्ट १८९ रनले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्