निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ। तर अहिलेसम्म प्रहरीले हत्याकाण्डको वास्तविकता पत्ता लगाउन भने सकेको छैन। पटक–पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भएपनि प्रहरीले आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ। २०७५ साल साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्