कामठाडौं। बेलायतका तत्कालीन रामकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले राजपरिवार त्याग गरे। राजपरिवार त्याग गरेर सामान्य जीवन बिताइरहेका ह्यारी-मेगन विवादमा तानिएका छन्। राजपरिवार त्यागपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिइरहेका ह्यारी–मेगन विवादमा तानिएका हुन्।

उनीहरू विवादमा तानिरहेकै बेला मेगनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गराउँदै हिडेको टिप्पणी गरेका छन्।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारीमुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए। थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन्। ‘च्यानल फाइभ न्यूज’लाई दिएको अन्तर्वार्तामा उनले छोरीले राजपरिवारको बदमान गराउँदै हिडेको टिप्पणी गरेका हुन्।

थोमसले मेगनलाई ‘हरेक केटीहरूको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाए। साथै उनीबाट दुःखी बनेको बताए। राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’को रूपमा चित्रित गरे।

राजपरिवारको एक सदस्य र प्रतिनिधिको रूपमा मेगन रहेको तर, उनीहरूले त्यो छवि नष्ट गरिदिएको थोमसको आरोप छ।

९ जनवरीमा दुबै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू राजपरिवारको सदस्य नरहेको र अब स्वतन्त्र जीवन बाँच्ने घोषणा गरेका थिए। ह्यारी र मेगनले महारानी लगायत परिवारका ज्येष्ठ सदस्यहरूप्रतिको दायित्व भने निभाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए।

उनीहरू दुवैजनाले १९ मे २०१८ मा बिहे गरेका थिए। हलिउड अभिनेत्री समेत रहेकी मेगन २०१६ देखि नै ह्यारीको प्रेमका थिइन्। क्रिसमसको बेला राजपरिवारको जिम्मेवारीबाट ६ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए। उनीहरूले गत मे महीनामा छोरा आर्चीलाई जन्म दिएका थिए।

ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
राजपरिवार छोड्ने घोषणा गरेपछि ह्यारीले पहिलो पटक सार्वजनिक मन्तव्य दिएका छन्। वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुःख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन्।

शाही परिवार छाड्ने निर्णय आफूहरूले महीनौंदेखिको छलफल र वर्षौंदेखिको चुनौतीपछि गरिएको बताए। उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने बताए।

बेलायती करदाताको पैसा नदिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर, दुर्भाग्यवश त्यो हुन नसकेको समेत बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनले आफ्ना धारणा सार्वजनिक गरेका थिए।

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सँधै उच्चतम सम्मान रहेको प्रष्ट पारे।

" /> कामठाडौं। बेलायतका तत्कालीन रामकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले राजपरिवार त्याग गरे। राजपरिवार त्याग गरेर सामान्य जीवन बिताइरहेका ह्यारी-मेगन विवादमा तानिएका छन्। राजपरिवार त्यागपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिइरहेका ह्यारी–मेगन विवादमा तानिएका हुन्।

उनीहरू विवादमा तानिरहेकै बेला मेगनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गराउँदै हिडेको टिप्पणी गरेका छन्।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारीमुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए। थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन्। ‘च्यानल फाइभ न्यूज’लाई दिएको अन्तर्वार्तामा उनले छोरीले राजपरिवारको बदमान गराउँदै हिडेको टिप्पणी गरेका हुन्।

थोमसले मेगनलाई ‘हरेक केटीहरूको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाए। साथै उनीबाट दुःखी बनेको बताए। राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’को रूपमा चित्रित गरे।

राजपरिवारको एक सदस्य र प्रतिनिधिको रूपमा मेगन रहेको तर, उनीहरूले त्यो छवि नष्ट गरिदिएको थोमसको आरोप छ।

९ जनवरीमा दुबै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू राजपरिवारको सदस्य नरहेको र अब स्वतन्त्र जीवन बाँच्ने घोषणा गरेका थिए। ह्यारी र मेगनले महारानी लगायत परिवारका ज्येष्ठ सदस्यहरूप्रतिको दायित्व भने निभाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए।

उनीहरू दुवैजनाले १९ मे २०१८ मा बिहे गरेका थिए। हलिउड अभिनेत्री समेत रहेकी मेगन २०१६ देखि नै ह्यारीको प्रेमका थिइन्। क्रिसमसको बेला राजपरिवारको जिम्मेवारीबाट ६ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए। उनीहरूले गत मे महीनामा छोरा आर्चीलाई जन्म दिएका थिए।

ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
राजपरिवार छोड्ने घोषणा गरेपछि ह्यारीले पहिलो पटक सार्वजनिक मन्तव्य दिएका छन्। वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुःख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन्।

शाही परिवार छाड्ने निर्णय आफूहरूले महीनौंदेखिको छलफल र वर्षौंदेखिको चुनौतीपछि गरिएको बताए। उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने बताए।

बेलायती करदाताको पैसा नदिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर, दुर्भाग्यवश त्यो हुन नसकेको समेत बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनले आफ्ना धारणा सार्वजनिक गरेका थिए।

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सँधै उच्चतम सम्मान रहेको प्रष्ट पारे।

"> छोरीले राजपरिवारको बदनाम गराएको थोमसको आरोप  : Dekhapadhi
छोरीले राजपरिवारको बदनाम गराएको थोमसको आरोप
कामठाडौं। बेलायतका तत्कालीन रामकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले राजपरिवार त्याग गरे। राजपरिवार त्याग गरेर सामान्य जीवन बिताइरहेका ह्यारी-मेगन विवादमा तानिएका छन्। राजपरिवार त्यागपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिइरहेका ह्यारी–मेगन विवादमा तानिएका हुन्।

उनीहरू विवादमा तानिरहेकै बेला मेगनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गराउँदै हिडेको टिप्पणी गरेका छन्।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारीमुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए। थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन्। ‘च्यानल फाइभ न्यूज’लाई दिएको अन्तर्वार्तामा उनले छोरीले राजपरिवारको बदमान गराउँदै हिडेको टिप्पणी गरेका हुन्।

थोमसले मेगनलाई ‘हरेक केटीहरूको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाए। साथै उनीबाट दुःखी बनेको बताए। राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’को रूपमा चित्रित गरे।

राजपरिवारको एक सदस्य र प्रतिनिधिको रूपमा मेगन रहेको तर, उनीहरूले त्यो छवि नष्ट गरिदिएको थोमसको आरोप छ।

९ जनवरीमा दुबै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू राजपरिवारको सदस्य नरहेको र अब स्वतन्त्र जीवन बाँच्ने घोषणा गरेका थिए। ह्यारी र मेगनले महारानी लगायत परिवारका ज्येष्ठ सदस्यहरूप्रतिको दायित्व भने निभाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए।

उनीहरू दुवैजनाले १९ मे २०१८ मा बिहे गरेका थिए। हलिउड अभिनेत्री समेत रहेकी मेगन २०१६ देखि नै ह्यारीको प्रेमका थिइन्। क्रिसमसको बेला राजपरिवारको जिम्मेवारीबाट ६ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए। उनीहरूले गत मे महीनामा छोरा आर्चीलाई जन्म दिएका थिए।

ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
राजपरिवार छोड्ने घोषणा गरेपछि ह्यारीले पहिलो पटक सार्वजनिक मन्तव्य दिएका छन्। वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुःख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन्।

शाही परिवार छाड्ने निर्णय आफूहरूले महीनौंदेखिको छलफल र वर्षौंदेखिको चुनौतीपछि गरिएको बताए। उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने बताए।

बेलायती करदाताको पैसा नदिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर, दुर्भाग्यवश त्यो हुन नसकेको समेत बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनले आफ्ना धारणा सार्वजनिक गरेका थिए।

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सँधै उच्चतम सम्मान रहेको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्