लामो दुरीका सार्वजनिक बस सञ्चालन गर्न गृहको परिपत्र काठमाडौं।लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि गृह मन्त्रालयलले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई लामो दुरीको सवारी साधन सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न पत्राचार गरेको हो।त्रिवि तथा लोकसेवा आयोगका परीक्षाको मिति सार्वजनिक भएकाले परीक्षार्थीलाई ध्यानमा राखेर लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा सहजीकरण गर्न लागिएको गृह मन्त्रालयको पत्रमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्