काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङदी क्लबलाई नेपाल आयल निगमले मुख्य प्रायोजन गरेको छ।

मनाङलाई आयल निगमले एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो। आज मनाङ र आयल निगमबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेद्रकुमार पौडेल र मनाङका तर्फबाट अध्यक्ष छिमी उर्गेन गुरुङले हस्ताक्षर गरे।

सम्झौतासँगै अब मनाङले एक वर्षसम्म नेपाल आयल निगम मनाङ मर्स्याङदीको नाममा प्रतियोगिता खेल्नेछ। त्यस्तै जर्सीमा आयल निगमको लोगो र नाम अंकित गर्नेछ। त्यसवापत आयल निगमले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। मनाङको लागि यो हालसम्मकै ठुलो प्रायोजन रकम हो।

साथै मनाङ ’ए’ डिभिजन लिगमा सरकारी स्वमित्व भएको निकायले प्रायोजन पाउने दोस्रो क्लब बनेको छ। यसअघि नेपाल पुलिस क्लबलाई नेपाल टेलिकमले प्रयोजन गरेको छ।

जारी लिगमा मनाङ अपराजित रहने एक्लो टिम हो। मनाङले सात खेलबाट १३ अंक जोडेको छ। तीन जित र चार बराबर गरेको मनाङको शीर्ष क्लब त्रिभुवन आर्मी र मछिन्द्रसँग समान अंक भए पनि गोल अन्तरका कारण तेस्रो स्थानमा छ।

कीर्तिमानी आठ पटक लिगको उपाधि जितेको मनाङलाई यसअघि सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको थियो। एएफसी कप खेल्नु परेपछि मनाङले सिग्नेचरको साथ छाड्नु परेको थियो।

एशियाली फुटबल महासंघ (एएफसी)ले खेलमा मादक पदार्थको लोगो प्रयोग गर्न नदिने भएका कारण मनाङले सिग्नेचरलाई छाड्नु परेको थियो।

" /> काठमाडौं। शहीद स्मारक ’ए’ डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङदी क्लबलाई नेपाल आयल निगमले मुख्य प्रायोजन गरेको छ।

मनाङलाई आयल निगमले एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो। आज मनाङ र आयल निगमबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेद्रकुमार पौडेल र मनाङका तर्फबाट अध्यक्ष छिमी उर्गेन गुरुङले हस्ताक्षर गरे।

सम्झौतासँगै अब मनाङले एक वर्षसम्म नेपाल आयल निगम मनाङ मर्स्याङदीको नाममा प्रतियोगिता खेल्नेछ। त्यस्तै जर्सीमा आयल निगमको लोगो र नाम अंकित गर्नेछ। त्यसवापत आयल निगमले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। मनाङको लागि यो हालसम्मकै ठुलो प्रायोजन रकम हो।

साथै मनाङ ’ए’ डिभिजन लिगमा सरकारी स्वमित्व भएको निकायले प्रायोजन पाउने दोस्रो क्लब बनेको छ। यसअघि नेपाल पुलिस क्लबलाई नेपाल टेलिकमले प्रयोजन गरेको छ।

जारी लिगमा मनाङ अपराजित रहने एक्लो टिम हो। मनाङले सात खेलबाट १३ अंक जोडेको छ। तीन जित र चार बराबर गरेको मनाङको शीर्ष क्लब त्रिभुवन आर्मी र मछिन्द्रसँग समान अंक भए पनि गोल अन्तरका कारण तेस्रो स्थानमा छ।

कीर्तिमानी आठ पटक लिगको उपाधि जितेको मनाङलाई यसअघि सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको थियो। एएफसी कप खेल्नु परेपछि मनाङले सिग्नेचरको साथ छाड्नु परेको थियो।

एशियाली फुटबल महासंघ (एएफसी)ले खेलमा मादक पदार्थको लोगो प्रयोग गर्न नदिने भएका कारण मनाङले सिग्नेचरलाई छाड्नु परेको थियो।

"> मनाङलाई आयल निगमको साथ: Dekhapadhi
मनाङलाई आयल निगमको साथ

प्रतिक्रिया दिनुहोस्