कैलाली। बेल्जियमकी राजकुमारी अस्त्रिद धनगढी आइपुगेकी छन्।
उनी एक साताको भ्रमणको क्रममा ५ माघमा नेपाल आएकी हुन्।
राजकुमारी अस्त्रिदले डेमिन फाउण्डेसनको सहयोगमा कैलालीको गोदावरी नगरपालिका -६ श्रीपुरमा स्थापना गरिएको लक्ष्मीनारायण क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।
" />

बेल्जियमकी राजकुमारी अस्त्रिद धनगढीमा
<p style="text-align:justify">कैलाली। बेल्जियमकी राजकुमारी अस्त्रिद धनगढी आइपुगेकी छन्।</p>
<p style="text-align:justify">उनी एक साताको भ्रमणको क्रममा ५ माघमा नेपाल आएकी हुन्।</p>
<p style="text-align:justify">राजकुमारी अस्त्रिदले डेमिन फाउण्डेसनको सहयोगमा कैलालीको गोदावरी नगरपालिका -६ श्रीपुरमा स्थापना गरिएको लक्ष्मीनारायण क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।</p>