काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा लगाइएको कर्फ्यू हटाइएको छ।

गएराति अबेर जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जनप्रतिनिधि, राजनीतिक दलका जिल्ला नेतृत्व र स्थानीयवासिन्दाबीच सहमति पश्चात प्रशासनले ५ माघ बिहानदेखि लगाएको निषेधाज्ञा हटाइएको हो।

सार्वजनिक जग्गामा बनाइएका संरचनाहरुको विवरण यकिन गर्ने र डोजर प्रयोग गरी भत्काइएका घरटहराकोसमेत क्षति संकलन गर्न समिति बनाइएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ।

प्रतिवेदन तयार नभएसम्म घरटहरा भत्काउने काम स्थगित गर्ने र आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ।

बाह्रबिसे बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा नगरपालिकाले हटाउन थालेपछि स्थानीयवासीको अवरोधका कारण विवाद बढ्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा लगाइएको कर्फ्यू हटाइएको छ।

गएराति अबेर जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जनप्रतिनिधि, राजनीतिक दलका जिल्ला नेतृत्व र स्थानीयवासिन्दाबीच सहमति पश्चात प्रशासनले ५ माघ बिहानदेखि लगाएको निषेधाज्ञा हटाइएको हो।

सार्वजनिक जग्गामा बनाइएका संरचनाहरुको विवरण यकिन गर्ने र डोजर प्रयोग गरी भत्काइएका घरटहराकोसमेत क्षति संकलन गर्न समिति बनाइएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ।

प्रतिवेदन तयार नभएसम्म घरटहरा भत्काउने काम स्थगित गर्ने र आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ।

बाह्रबिसे बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा नगरपालिकाले हटाउन थालेपछि स्थानीयवासीको अवरोधका कारण विवाद बढ्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

"> सिन्धुपाल्चोकको बाह्रबिसेमा लगाइएको कर्फ्यू हट्यो: Dekhapadhi
सिन्धुपाल्चोकको बाह्रबिसेमा लगाइएको कर्फ्यू हट्यो
काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा लगाइएको कर्फ्यू हटाइएको छ।

गएराति अबेर जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जनप्रतिनिधि, राजनीतिक दलका जिल्ला नेतृत्व र स्थानीयवासिन्दाबीच सहमति पश्चात प्रशासनले ५ माघ बिहानदेखि लगाएको निषेधाज्ञा हटाइएको हो।

सार्वजनिक जग्गामा बनाइएका संरचनाहरुको विवरण यकिन गर्ने र डोजर प्रयोग गरी भत्काइएका घरटहराकोसमेत क्षति संकलन गर्न समिति बनाइएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ।

प्रतिवेदन तयार नभएसम्म घरटहरा भत्काउने काम स्थगित गर्ने र आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ।

बाह्रबिसे बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा नगरपालिकाले हटाउन थालेपछि स्थानीयवासीको अवरोधका कारण विवाद बढ्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्