चीनले भन्यो– माइक्रोसफ्टमा साइबर हमलाको आरोप निराधार एजेन्सी।चीनले माइक्रोसफ्टमा साइबर हमलाको आरोप आधारहीन भएको बताएको छ। बेलायत,अमेरिका र इयूले माइक्रोसफट्को सर्भरमाथि हमला गरेर ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएका छन्। चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ।पश्चिमा देशहरुले चीनमाथि एकैपटक धेरै संस्थामा हमला गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्