काठमाडौं। रोहित शर्माको शतक तथा मोहम्मद शामीको चार विकेटप्रेरित भारतले आज अस्ट्रेलियालाई सात विकेटले हराउँदै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

स्टिभ स्मिथले शतक बनाएपछि बेङ्लोरको चिन्नास्वामी रंगशालामा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर २८६ रन बनाएको थियो।

राहित शर्माले ११९ तथा बिराट कोहलीले ८९ रन बनाएपछि २८७ रनको लक्ष्य भारतले १५ बल बाँकी छदै सात विकेट गुमाएर पुरा गरेको हो। जितसँगै भारतले तीन खेलको एकदिवसीय शृंखला २–१ जितेको छ।

अस्ट्रेलियाले मुम्बईमा सम्पन्न पहिलो खेल दश विकेटले जितेको थियो। तर भारतले बाँकी खेलमा उत्कृष्ट पुनरागन गर्दै शृंखला जितेको हो। भारतले राजकोटमा सम्पन्न दोस्रो खेल ३६ रनले जितेको थियो।

अस्ट्रेलियाले शुरूमै ओपनरद्धय डेबिड वार्नर र एरोन फिन्चलाई गुमाएको थियो। फिन्च आउट हुँदा अस्ट्रेलिया ४६–२ को स्थितिमा थियो। त्यसपछि स्मिथ र मार्नुस लाबुसेनले भ्रमणकारी टोलीको इनिङ उकासे। स्मिथ र लाबुसेनले तेस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे।

३१.३ ओभरमा लाबुसेन आउट भएपछि अस्ट्रेलियाले निरन्तर विकेट गुमायो। लाबुसेनले ५४ रन बनाए। त्यसपछि एलेक्स क्यारीले ३५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

स्मिथले आक्रमक ब्याटिङ गर्दै १३१ रन बनाए। उनले १३२ बलमा १४ चौका र एक छक्का प्रहार गरे। स्मिथ आउट अस्ट्रेलिया २७३–७ को स्थिातिमा थियो।

भारतका शामीले दश ओभरमा ६३ रन दिएर चार विकेट लिए। रविन्द्र जडेजाले दुई लिए भने कुलदीप यादव र नवदीप सैनीको नाममा एक एक विकेट रह्यो।

२८७ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले ११९ रन बनाए। उनले १२८ बलमा आठ चौका र ६ छक्का हाने। कप्तान कोहलीले ८९ जोडे। कोहलीले ९१ बलमा आठ चौका प्रहार गरे। श्रेयस ऐयरले अविजित ४४ रन बनाए भने केएल राहुल १९ रनमा आउट भए।

अस्ट्रेलियाका जोश हाल्जेउड, एडम जम्पा र एष्टोन अगरले एक एक विकेट लिए।

" /> काठमाडौं। रोहित शर्माको शतक तथा मोहम्मद शामीको चार विकेटप्रेरित भारतले आज अस्ट्रेलियालाई सात विकेटले हराउँदै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

स्टिभ स्मिथले शतक बनाएपछि बेङ्लोरको चिन्नास्वामी रंगशालामा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर २८६ रन बनाएको थियो।

राहित शर्माले ११९ तथा बिराट कोहलीले ८९ रन बनाएपछि २८७ रनको लक्ष्य भारतले १५ बल बाँकी छदै सात विकेट गुमाएर पुरा गरेको हो। जितसँगै भारतले तीन खेलको एकदिवसीय शृंखला २–१ जितेको छ।

अस्ट्रेलियाले मुम्बईमा सम्पन्न पहिलो खेल दश विकेटले जितेको थियो। तर भारतले बाँकी खेलमा उत्कृष्ट पुनरागन गर्दै शृंखला जितेको हो। भारतले राजकोटमा सम्पन्न दोस्रो खेल ३६ रनले जितेको थियो।

अस्ट्रेलियाले शुरूमै ओपनरद्धय डेबिड वार्नर र एरोन फिन्चलाई गुमाएको थियो। फिन्च आउट हुँदा अस्ट्रेलिया ४६–२ को स्थितिमा थियो। त्यसपछि स्मिथ र मार्नुस लाबुसेनले भ्रमणकारी टोलीको इनिङ उकासे। स्मिथ र लाबुसेनले तेस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे।

३१.३ ओभरमा लाबुसेन आउट भएपछि अस्ट्रेलियाले निरन्तर विकेट गुमायो। लाबुसेनले ५४ रन बनाए। त्यसपछि एलेक्स क्यारीले ३५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

स्मिथले आक्रमक ब्याटिङ गर्दै १३१ रन बनाए। उनले १३२ बलमा १४ चौका र एक छक्का प्रहार गरे। स्मिथ आउट अस्ट्रेलिया २७३–७ को स्थिातिमा थियो।

भारतका शामीले दश ओभरमा ६३ रन दिएर चार विकेट लिए। रविन्द्र जडेजाले दुई लिए भने कुलदीप यादव र नवदीप सैनीको नाममा एक एक विकेट रह्यो।

२८७ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले ११९ रन बनाए। उनले १२८ बलमा आठ चौका र ६ छक्का हाने। कप्तान कोहलीले ८९ जोडे। कोहलीले ९१ बलमा आठ चौका प्रहार गरे। श्रेयस ऐयरले अविजित ४४ रन बनाए भने केएल राहुल १९ रनमा आउट भए।

अस्ट्रेलियाका जोश हाल्जेउड, एडम जम्पा र एष्टोन अगरले एक एक विकेट लिए।

"> भारतद्धारा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला कब्जा: Dekhapadhi
भारतद्धारा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला कब्जा

प्रतिक्रिया दिनुहोस्