अमेरिका, बेलायत र ईयूको आरोप– चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा साइबर आक्रमण गर्‍यो एजेन्सी।अमेरिका, बेलायत र युरोपेली संघले चीनमाथि माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा साइबर आक्रमण गरेको आरोप लगाएका छन्।चीनको साइबर आक्रमणबाट विश्वभर कम्तीमा पनि ३० हजार सर्भर प्रभावित भएको उनीहरुले दाबी गरेका छन्। बेलायतले यस आक्रमणमा चीन सरकार समर्थित ह्याकरहरुको हात रहेको जनाएको छ। युरोपेली युनियनले भने आक्रमण चीनको भूभागबाट भएको बताएको छ। अमेरिकाले साइबर आक्रमण चीन सरकाको समर्थनमा भएको आरोप लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्