सिरहा। नेपाल–भारत सीमा क्षेत्रमा मानव साङ्लो प्रर्दशन गरिएको छ।

समाजिक विषयलाई नारा बनाउँदै आज सिरहाको खैरटोकामा नेपाल–भारतका प्रशासन र स्थानीयले संयुक्त रूपमा मानव साङ्लो बनाएर प्रर्दशन गरेका हुन्।

भारतको जयनगर प्रखण्डको अगुवाईमा बढ्दो लागूऔषधको प्रयोग, मदिरा सेवन, र बालविवाह, दाइजो प्रथाविरुद्धमा एकवद्ध हुन मानव साङ्लो प्रर्दशन गरिएको हो।

जनचेतना जगाउन नेपाल–भारतका प्रशासन, सुरक्षा निकाय, अगुवा र स्थानीयको सहभागितामा पर्यावरणको सुरक्षा र कुरुति विरुद्धमा मानव साङ्लो प्रर्दशन गरिएको सिरहा नगरपालिका–१७ का वडा अध्यक्ष महेन्द्र यादवले जनाए।

नेपाली पक्षवाट वडा अध्यक्ष यादवको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका अगुवा र स्थानीयको सहभागिता रहेको थिया। भारतीय पक्षबाट सिमावर्ती जयनगर प्रखण्डका एसडीएमको नेतृत्वमा विहार पुलिस, मुखिया, अगुवा र स्थानीयको सहभागिता थियो।

जयनगर प्रखण्ड (प्रशासन)को आयोजनामा सीमा क्षेत्रमा (दशगजा) मानव साङ्लो बनाएर प्रर्दशन गरिएको वडा अध्यक्ष यादवले बताए। भारतको जयनगर प्रखण्डका एडीओ शंकर शरण ओमी, विहार पुलिसका डीएसपी सुमित कुमार, बेला ग्राम पञ्चायतका मुखिया मदन हजरा लगायत स्थानीय सहभागी थिए।

नेपालका तर्फबाट वडाध्यक्ष यादव, प्रहरी निरीक्षक बेचन यादव, सशस्त्र प्रहरी निरीक्षक शंकर दाहाल, अधिकारकर्मी र स्थानीयको सहभागिता थियो।

" /> सिरहा। नेपाल–भारत सीमा क्षेत्रमा मानव साङ्लो प्रर्दशन गरिएको छ।

"> नेपाल-भारत सीमामा संयुक्त मानव साङ्लो: Dekhapadhi
नेपाल-भारत सीमामा संयुक्त मानव साङ्लो

प्रतिक्रिया दिनुहोस्