विशाल क्षुद्रग्रह जुलाई २५ मा पृथ्वीको निकै नजिक भएर जाने काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासले जुलाई २५ दिन एउटा विशाल क्षुद्रग्रह पृथ्वीको निकै नजिक भएर जाने बताएको छ। यो क्षुद्रग्रहको चौडा २२० मिटर रहेको छ। प्रति सेकेण्ड ८किलोमिटरको गतिमा यो अहिले पृथ्वीतर्फ आइरहेको नासाले जनाएको छ। उक्त क्षुद्रग्रहको नाम ‘२००८ जीओ२०’रहेको छ। जुलाई २५मा पृथ्वीको कक्ष हुँदै यसले सुर्यलाई परिक्रमा गर्नेछ। यो क्षुद्रग्रह पृथ्वीसँग सम्भावना एकदमै न्यून रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्