जापानले बनायो इन्टरनेट स्पीडको नयाँ विश्व रेकर्ड एजेन्सी। जापानले इन्टरनेट स्पीडको मामिलामा नयाँ विश्व रेकर्ड कायम गरेको छ। जापानले ३१९ टेराबाइट प्रति सेकेण्डको गतिमा डेटा ट्रान्सफर गरेर यो रेकर्ड बनाएको हो। जापानको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थानको अनुसन्धान समूहले यसको लागि ‘एड्भान्स फाइबर अप्टिक’ प्रविधिको प्रयोग गरेका थिए। उनीहरुले ०.१२५ एमएम व्यास भएको ‘फोर–कोर’ अप्टीकल फाइबर प्रयोग गरेर यो गति परीक्षण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्