काठमाडौं। अदालतको मानहानी मुद्दामा पत्रकार खिलानाथ ढकालले सर्वाेच्च अदालतबाट सफाइ पाएका छन्।

तत्कालीन पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको एक आदेशविरुद्ध समाचार लखेको भन्दै १०० रूपैयाँ जरिवाना पाएका पत्रकार ढकालले सर्वाेच्चबाट सफाइ पाएका हुन्।

न्यायाधीश पराजुलीले अहपरण तथा शरीर बन्धक मुद्दामा गरेको आदेश कानूनविपरित भएको भन्दै ढकालले ८ वर्षअघि समाचार लेखेका थिए।

समाचार प्रकाशित भएपछि उनलाई तत्कालीन पुनरावेदन अदालत विराटनगरका न्यायाधीश गिरिराज पौडेल र शिवनारायण यादवको संयुक्त इजलासले अदालतको मानहानी कसूरमा १०० रूपैयाँ जरिवाना सुनाएको थियो।

उक्त आदेशविरुद्ध ढकालले सर्वाेच्च अदालतमा पुनरावेदन गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ३ माघमा पत्रकार ढकाललाई सफाइ दिने फैसला गरेको हो।

" /> काठमाडौं। अदालतको मानहानी मुद्दामा पत्रकार खिलानाथ ढकालले सर्वाेच्च अदालतबाट सफाइ पाएका छन्।

तत्कालीन पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको एक आदेशविरुद्ध समाचार लखेको भन्दै १०० रूपैयाँ जरिवाना पाएका पत्रकार ढकालले सर्वाेच्चबाट सफाइ पाएका हुन्।

न्यायाधीश पराजुलीले अहपरण तथा शरीर बन्धक मुद्दामा गरेको आदेश कानूनविपरित भएको भन्दै ढकालले ८ वर्षअघि समाचार लेखेका थिए।

समाचार प्रकाशित भएपछि उनलाई तत्कालीन पुनरावेदन अदालत विराटनगरका न्यायाधीश गिरिराज पौडेल र शिवनारायण यादवको संयुक्त इजलासले अदालतको मानहानी कसूरमा १०० रूपैयाँ जरिवाना सुनाएको थियो।

उक्त आदेशविरुद्ध ढकालले सर्वाेच्च अदालतमा पुनरावेदन गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ३ माघमा पत्रकार ढकाललाई सफाइ दिने फैसला गरेको हो।

"> पत्रकार ढकालले सर्वाेच्चबाट सफाइ पाए: Dekhapadhi
पत्रकार ढकालले सर्वाेच्चबाट सफाइ पाए
काठमाडौं। अदालतको मानहानी मुद्दामा पत्रकार खिलानाथ ढकालले सर्वाेच्च अदालतबाट सफाइ पाएका छन्।

तत्कालीन पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको एक आदेशविरुद्ध समाचार लखेको भन्दै १०० रूपैयाँ जरिवाना पाएका पत्रकार ढकालले सर्वाेच्चबाट सफाइ पाएका हुन्।

न्यायाधीश पराजुलीले अहपरण तथा शरीर बन्धक मुद्दामा गरेको आदेश कानूनविपरित भएको भन्दै ढकालले ८ वर्षअघि समाचार लेखेका थिए।

समाचार प्रकाशित भएपछि उनलाई तत्कालीन पुनरावेदन अदालत विराटनगरका न्यायाधीश गिरिराज पौडेल र शिवनारायण यादवको संयुक्त इजलासले अदालतको मानहानी कसूरमा १०० रूपैयाँ जरिवाना सुनाएको थियो।

उक्त आदेशविरुद्ध ढकालले सर्वाेच्च अदालतमा पुनरावेदन गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ३ माघमा पत्रकार ढकाललाई सफाइ दिने फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्