काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर टेकुलाई अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले देखापढीलाई जानकारी दिए। प्रशासनको अनुमतिपछि प्रहरीले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

१ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउतले प्रहरीमाथि ‘अभद्र’ व्यवहार गरेको प्रहरीको दाबी छ। तर, उनले प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत् भिडिओ सन्देश जारी गरेकी थिइन्।

आस्थाको भिडिओ भाइरल भएपछि विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो। जहाँ राउतले सुरक्षा जाँचका बेला कफीसहित पुगेको देखिन्छ। प्रहरी जवानले उनलाई कफी राख्न र ज्याकेट खोल्न लगाएकी छन्।

त्यसबाट रिसाएकी आस्थाले कफीको गिलास त्यहीँ छोडेर हिँडेको भिडिओमा देखिन्छ। उक्त भिडिओ सार्वजनिक भएपछि आस्थाले फेसबुक लाइभमार्फत् माफी मागेकी थिइन्। तर, सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आस्थाविरुद्ध विमानस्थल प्रहरीमा अभद्र व्यवहार सम्बन्धी जाहेरी दिएकी थिइन्।

त्यसलगत्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले सीसीटीभी फुटेज मगाएर अनुसन्धान थालेको थियो। रानीपोखरीले काठमाडौं प्रहरी परिसरलाई मुद्दा अघि बढाउन भनेसँगै पक्राउ पूर्जीको अनुमतिका लागि प्रहरी जिल्ला प्रशासन पुगेको थियो।

अभद्र व्यवहार कसुरको मुद्दामा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।

राउत अब  प्रहरीको खोजी सूचीमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तम सुवेदीले जानकारी दिए।  उनलाई खोज्न प्रहरी समेत परिचालन गरिएको उनले बताए।

" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

"> गायिका आस्थालाई पक्राउ गर्न प्रशासनको अनुमति: Dekhapadhi
गायिका आस्थालाई पक्राउ गर्न प्रशासनको अनुमति

प्रतिक्रिया दिनुहोस्