कैलाली। कैलाली कारागारबाट फरार तीन जना कैदीबाट बरामद गरिएको एक करोड रुपैयाँभन्दा बढीको घडीहरु लिलामको तयारी गरिएको छ।
गोदावरी नगरपालिका ओलानीका देव सिंह ठकुरीकी पत्नी गोदावरी नगरपालिका- २ अत्तरीयाकी धनकलादेवी सिंह साथै वडा नम्बर १० का नेत्र बहादुर बिक र वडा नम्बर १२ की सेतुकुमारी खड्काबाट १३ वटा बहुमुल्य घडी बरामद गरिएको थियो।
प्रहरीका अनुसार ४ साउन २०७६ मा बरामद गरिएकामध्ये एउटै घडीको मूल्य ४० हजार डलरसम्म छ।
तर, घडीहरु पुरानो भएकोले थोरैमा लिलाम गर्न लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेका ती घडीहरु कैलाली भन्सार कार्यालयलाई बुझाएको थियो।
कैलाली भन्सार कार्यालयका प्रमुख ईश्वरी अर्यालले केही दिनमा लिलाम प्रकृया अघि बढाउन सूचना जारी गर्न लागिएको बताए।
घडीको न्यूनतम लिलाम मूल्य नौ लाख ७७ हजार ५०० रूपैयाँ तोकिएको भन्सार कार्यालयले जनाएको छ।
बरामद गरिएका घडीहरु युलीसी नार्डिन, बाउमी एण्ड मर्सिएर, नेबुला, फ्र्यांक मुलर, लुकोपार्ड, बरबेरी स्पोर्ट, कार्टियर लगायतका ब्राण्डका छन्।

फरार कैदीबाट बरामद एक करोडभन्दा बढीको घडी लिलाम गरिँदै