भारतको मुजफ्फरपुरमा सचिन तेन्दुलकरको मन्दिर बन्दै एजेन्सी। भारतीय क्रिकेटमा हस्ती सचिन तेन्दुलकरको मन्दिर बन्ने भएको छ। सचिनका फ्यान सुधीर कुमारले भारतको मुजफ्फरपुरमा उनको मन्दिर बनाउन लागेको बताएका छन्। आगामी २ वर्षभित्र मन्दिर बन्ने उनले बताए। मन्दिर मार्बले बनाउने बताइएको छ। सुधीरका अनुसार उनलाई मन्दिर बनाउने प्रेरणा भारतमै अभिनेता रजनीकान्तको मन्दिर देखेपछि आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्