ह्वाट्सएपले एक महिनामा ब्लक गर्यो २० लाख भारतीय प्रयोगतकर्ताको एकाउन्ट सीएनएन। ह्वाट्सएपले एक महिनाको अवधिमा २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको घोषणा गरेको छ। धेरै ‘स्पाम म्यासेज’ आएका कारण ती एकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। हानीकारक व्यवहार रोक्न यस्तो कदम चाल्न आपूmहरु बाध्य भएको ह्वाट्एपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाट्एपले ती एकान्ट सन् २०२१ मे १५ देखि जुन १५ सम्मको अवधिमा ब्लक गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्