अमेरिकाद्वारा थप चिनियाँ सात उच्च अधिकारीमाथि प्रतिबन्ध सीएनएन। अमेरिकाले थप ७ जना चिनियाँ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। हङकङमाथि निरन्तर दमन गरेका कारण ती अधिकारी माथि प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ। अमेरिकाले चेन डोङ, याङ जियानपिङ, क्यु होङ, लु सिनिङ, टान टिनिउ, हे जिङ र यीन झोङ्गु रहेका छन्। अमेरिका र चीनबीच तनाव बढेपछि एकअर्काका उच्च अधिकारीलाई प्रतिबन्ध लगाउँदै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्