काठमाडौं। घरेलु मैदानमा सेभियाविरुद्ध संघर्षपुर्ण जित निकालेको रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। 

जिनेदिन जिदानको रियाललाई जितमा दुबै गोल ब्राजिलका मिडफिल्डर कासेमिरोले गरेका थिए। कासेमिरोले ५७औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो। ६४औं मिनेटमा लुक डी जोङले बराबरी गोल गरे। तर त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै कासेमिरोले अर्को गोल थप्दै रियाललाई तीन अंक दिलाए। त्यसअघि डी जोङले २९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएको थिएन। 

जितसँगै रियालले बार्सिलोनालाई तीन अंकले पछि पारेको छ। रियालको ४३ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४० अंक छ। तथापी बार्सिलोनाले एक खेल कम खेलेको छ। सेभिया भने चौथो स्थानमा छ। सेभियाको ३५ अंक छ। जुन तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँग बराबर हो। तर एट्लेटिको पनि एक खेल कम खेलेको छ। 
 

" /> काठमाडौं। घरेलु मैदानमा सेभियाविरुद्ध संघर्षपुर्ण जित निकालेको रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। 

जिनेदिन जिदानको रियाललाई जितमा दुबै गोल ब्राजिलका मिडफिल्डर कासेमिरोले गरेका थिए। कासेमिरोले ५७औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो। ६४औं मिनेटमा लुक डी जोङले बराबरी गोल गरे। तर त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै कासेमिरोले अर्को गोल थप्दै रियाललाई तीन अंक दिलाए। त्यसअघि डी जोङले २९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएको थिएन। 

जितसँगै रियालले बार्सिलोनालाई तीन अंकले पछि पारेको छ। रियालको ४३ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४० अंक छ। तथापी बार्सिलोनाले एक खेल कम खेलेको छ। सेभिया भने चौथो स्थानमा छ। सेभियाको ३५ अंक छ। जुन तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँग बराबर हो। तर एट्लेटिको पनि एक खेल कम खेलेको छ। 
 

"> रियाल शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
रियाल शीर्ष स्थानमा उक्लियो <p style="text-align:justify">काठमाडौं। घरेलु मैदानमा सेभियाविरुद्ध संघर्षपुर्ण जित निकालेको रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।&nbsp;</p> <p style="text-align:justify">जिनेदिन जिदानको रियाललाई जितमा दुबै गोल ब्राजिलका मिडफिल्डर कासेमिरोले गरेका थिए। कासेमिरोले ५७औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो। ६४औं मिनेटमा लुक डी जोङले बराबरी गोल गरे। तर त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै कासेमिरोले अर्को गोल थप्दै रियाललाई तीन अंक दिलाए। त्यसअघि डी जोङले २९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएको थिएन।&nbsp;</p> <p style="text-align:justify">जितसँगै रियालले बार्सिलोनालाई तीन अंकले पछि पारेको छ। रियालको ४३ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४० अंक छ। तथापी बार्सिलोनाले एक खेल कम खेलेको छ। सेभिया भने चौथो स्थानमा छ। सेभियाको ३५ अंक छ। जुन तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँग बराबर हो। तर एट्लेटिको पनि एक खेल कम खेलेको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्