काठमाडौं। अन्तिम मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि म्यानचेस्टर सिटीले आज घरेलु मैदानमा क्रिष्टल प्यालेससँग २–२ को बराबरी खेलेको छ। बराबरीसँगै सिटीको उपाधि यात्रा लगभग समाप्त भएको छ।

अन्तिम समयमा सर्जियो अग्विरोले पाँच मिनेटको अन्तर (८२ र ८७ मिनेट)मा दुई गोल गरेपछि सिटीले २–१ को अग्रता लिएको थियो। जित नजिक रहेका बेला फर्नान्डिन्होले आत्मघाती गोल गरेपछि सिटी एक अंकमा चित्त बुझाउन बाध्य भयो।

विलफ्रिड जाहाको क्रस क्लियर गर्नेक्रममा फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गरेका थिए। त्यसअघि सेन्क टोसुनको गोलमा क्रिष्टल प्यालेसले ३९औं मिनेटमा अग्रता लिएको थियो।

बराबरीसँगै सिटी शीर्ष क्लब लिभरपुलभन्दा १३ अंकले पछि परेको छ। तथापी लिभरपुलले अझै दुई खेल कम खेलेको छ। लिभरपुलले आइतबार म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले उक्त खेलमा आफ्नो कुनै चासो नरहेको बताए। ‘हामी धेरै टाढा छौं। लिभरपुलले के गर्छ, त्यसमा कुनै चासो छैन,’ ग्वार्डिओलाले थपे, ‘बाँकी सिजन कसरी राम्रो राम्रो गर्नेमा ध्यान केन्द्रित गर्नु धेरै उत्तम हुन्छ।’

सिटीसँग २०२१ सम्मको सम्झैता गरेका ग्वार्डिओलाको जागिर धरापमा रहेको समाचार बाहिर आएका छन्। तथापी बायर्न म्युनिख र बार्सिलोनाका पूर्व प्रशिक्षक ग्वार्डिओलाले क्बलले बर्खास्त नगरेसम्म आफु सिटीमै रहने बताए।

‘क्लबले बर्खास्त नगरे म अर्को वर्ष पनि यही रहनेछु,’ ग्वार्डिओलाले भने, ‘मैले केही घोषण गरेको छैन। मेरो सम्झैता अझै बाँकी छ। सतप्रतिशत अर्को वर्ष म यही रहनेछु। च्याम्पियन्स लिगमा छनोट नभए पनि म हरेस खाने छैन।’

"> सिटी बराबरीमा रोकियो, लिभरपुलको उपाधि यात्रा बलियो: Dekhapadhi
सिटी बराबरीमा रोकियो, लिभरपुलको उपाधि यात्रा बलियो

प्रतिक्रिया दिनुहोस्