काठमाडौं। ट्रोए डीने पेनाल्टीमा गोल गर्न चुकेको दिन वाटफोर्डले घरेलु मैदानमा टोटेनह्यामसँग गोलरहित बराबरी खेलेको छ। भिकारेज रोडमा बराबरीमा रोकिएपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले नतिजामा असन्तुष्टी व्यक्त गरेका छन्।

डीने पेनाल्टीमा गोल नगरे पनि वाटफोर्डले प्रिमियर लिगमा अपराजित यात्रालाई सात खेलसम्म लम्बाएको छ। डीनेको प्रहारलाई टोटेनह्यामका गोलकिपर पाउलो गाज्जानिगाले बचाइदिएका थिए। ७०औं मिनेटमा जान भार्टोघनले ह्याण्ड गरेपछि वाटफोर्डले पेनाल्टी पाएको थियो।

‘मलाई लाग्छ हामी जितका हकदार थियौं। अझ हारेको भए त खेलाडीलाई धेरै अन्याय हुनेथियो,’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।

वाटफोर्डका गोलकिपर बेन फोस्टरले नथानिएल कालोब र लुकास मोउराको प्रहार विफल बनाइदिएपछि टोटेनह्यामले पहिलो हाफमा अग्रता लिने मौका गुमाएको थियो।

‘आज नतिजा निष्पक्ष आएन,’ माउरिन्होले थपे।  टोटेनह्यामले विजयी नतिजा निकाल्न नसकेको यो चौथो खेल हो।

‘विशेषगरी हामीले पहिलो हाफ खेल नियन्त्रणमा राखेका थियौं। हामीले गोलका धेरै अवसर पनि सिर्जना गरेका थियौं तर त्यसलाई गोलमा परिणत गर्न चुक्यौं,’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, ‘हामीले धेरै राम्रो खेल्यौं। स्ट्राइकर विना खेल्दा पनि धेरै आक्रमक खेल्यौं। खेलाडी जस्तो प्रदर्शन गरे त्यसबाट म खुशी छु।’

बराबरीसँगै २३ खेलबाट ३१ अंक जोडेको टोटेनह्याम आठौं स्थानमा छ। वाटफोर्ड भने २३ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशनको टोली एस्टन भिल्लाको भन्दा एक अंकले मात्र माथि हो।

वाटफोर्डका प्रशिक्षक निगेल पिएर्सनले भने, ‘पहिलो हाफमा हामीले राम्रो गर्न सकेनौं। तर, विस्तारै हामी लयमा फर्कियौैं। दोस्रो हाफमा गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोगन गर्न सकेनौं। हाम्रो जित्ने सम्भावना बलियो थियो।’

" /> काठमाडौं। ट्रोए डीने पेनाल्टीमा गोल गर्न चुकेको दिन वाटफोर्डले घरेलु मैदानमा टोटेनह्यामसँग गोलरहित बराबरी खेलेको छ। भिकारेज रोडमा बराबरीमा रोकिएपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले नतिजामा असन्तुष्टी व्यक्त गरेका छन्।

डीने पेनाल्टीमा गोल नगरे पनि वाटफोर्डले प्रिमियर लिगमा अपराजित यात्रालाई सात खेलसम्म लम्बाएको छ। डीनेको प्रहारलाई टोटेनह्यामका गोलकिपर पाउलो गाज्जानिगाले बचाइदिएका थिए। ७०औं मिनेटमा जान भार्टोघनले ह्याण्ड गरेपछि वाटफोर्डले पेनाल्टी पाएको थियो।

‘मलाई लाग्छ हामी जितका हकदार थियौं। अझ हारेको भए त खेलाडीलाई धेरै अन्याय हुनेथियो,’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।

वाटफोर्डका गोलकिपर बेन फोस्टरले नथानिएल कालोब र लुकास मोउराको प्रहार विफल बनाइदिएपछि टोटेनह्यामले पहिलो हाफमा अग्रता लिने मौका गुमाएको थियो।

‘आज नतिजा निष्पक्ष आएन,’ माउरिन्होले थपे।  टोटेनह्यामले विजयी नतिजा निकाल्न नसकेको यो चौथो खेल हो।

‘विशेषगरी हामीले पहिलो हाफ खेल नियन्त्रणमा राखेका थियौं। हामीले गोलका धेरै अवसर पनि सिर्जना गरेका थियौं तर त्यसलाई गोलमा परिणत गर्न चुक्यौं,’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, ‘हामीले धेरै राम्रो खेल्यौं। स्ट्राइकर विना खेल्दा पनि धेरै आक्रमक खेल्यौं। खेलाडी जस्तो प्रदर्शन गरे त्यसबाट म खुशी छु।’

बराबरीसँगै २३ खेलबाट ३१ अंक जोडेको टोटेनह्याम आठौं स्थानमा छ। वाटफोर्ड भने २३ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशनको टोली एस्टन भिल्लाको भन्दा एक अंकले मात्र माथि हो।

वाटफोर्डका प्रशिक्षक निगेल पिएर्सनले भने, ‘पहिलो हाफमा हामीले राम्रो गर्न सकेनौं। तर, विस्तारै हामी लयमा फर्कियौैं। दोस्रो हाफमा गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोगन गर्न सकेनौं। हाम्रो जित्ने सम्भावना बलियो थियो।’

"> नतिजा निष्पक्ष आएन – माउरिन्हो: Dekhapadhi
नतिजा निष्पक्ष आएन – माउरिन्हो
काठमाडौं। ट्रोए डीने पेनाल्टीमा गोल गर्न चुकेको दिन वाटफोर्डले घरेलु मैदानमा टोटेनह्यामसँग गोलरहित बराबरी खेलेको छ। भिकारेज रोडमा बराबरीमा रोकिएपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले नतिजामा असन्तुष्टी व्यक्त गरेका छन्।

डीने पेनाल्टीमा गोल नगरे पनि वाटफोर्डले प्रिमियर लिगमा अपराजित यात्रालाई सात खेलसम्म लम्बाएको छ। डीनेको प्रहारलाई टोटेनह्यामका गोलकिपर पाउलो गाज्जानिगाले बचाइदिएका थिए। ७०औं मिनेटमा जान भार्टोघनले ह्याण्ड गरेपछि वाटफोर्डले पेनाल्टी पाएको थियो।

‘मलाई लाग्छ हामी जितका हकदार थियौं। अझ हारेको भए त खेलाडीलाई धेरै अन्याय हुनेथियो,’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।

वाटफोर्डका गोलकिपर बेन फोस्टरले नथानिएल कालोब र लुकास मोउराको प्रहार विफल बनाइदिएपछि टोटेनह्यामले पहिलो हाफमा अग्रता लिने मौका गुमाएको थियो।

‘आज नतिजा निष्पक्ष आएन,’ माउरिन्होले थपे।  टोटेनह्यामले विजयी नतिजा निकाल्न नसकेको यो चौथो खेल हो।

‘विशेषगरी हामीले पहिलो हाफ खेल नियन्त्रणमा राखेका थियौं। हामीले गोलका धेरै अवसर पनि सिर्जना गरेका थियौं तर त्यसलाई गोलमा परिणत गर्न चुक्यौं,’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, ‘हामीले धेरै राम्रो खेल्यौं। स्ट्राइकर विना खेल्दा पनि धेरै आक्रमक खेल्यौं। खेलाडी जस्तो प्रदर्शन गरे त्यसबाट म खुशी छु।’

बराबरीसँगै २३ खेलबाट ३१ अंक जोडेको टोटेनह्याम आठौं स्थानमा छ। वाटफोर्ड भने २३ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशनको टोली एस्टन भिल्लाको भन्दा एक अंकले मात्र माथि हो।

वाटफोर्डका प्रशिक्षक निगेल पिएर्सनले भने, ‘पहिलो हाफमा हामीले राम्रो गर्न सकेनौं। तर, विस्तारै हामी लयमा फर्कियौैं। दोस्रो हाफमा गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोगन गर्न सकेनौं। हाम्रो जित्ने सम्भावना बलियो थियो।’

प्रतिक्रिया दिनुहोस्