काठमाडौं। १२ वैशाख २०७२ को त्यो कम्पन। कतिले बिर्सिसके, कति बिर्सने कोशिसमा छन्।
शनिबार ११ः५६ मा आएको ७.८ म्याग्नेच्युटको त्यो झड्का कम शक्तिशाली थिएन। जमिन हल्लिन थालेको केही बेरमै वर्षाैँ पुराना सम्पदाहरू भत्किएर लथालिंग भए। कति बूढा घरहरू ढले, कति कुप्रिए। स–साना गल्लीमा मानिसहरू गुन्द्रुकझैं खाँदिए। कति सासहरू भुर्रर.... चरा सरी उडेर छिनभरमै बिलाए।
त्यसदिन केहीबेरको त्यो कम्पनले जमिन मात्रै हल्लाएको थिएन, मानिसहरूको मन र मस्तिष्क समेत हल्लाएको थियो। काठमाडौंलगायत नेपालका १३ जिल्लाको जनजीवन अस्तव्यस्त बनाइदियो।
१२ वैशाख २०७२ को भूकम्पपछि टुँडिखेलमा आश्रय स्थल बनाएर बसेका भूकम्प प्रभावितहरू। तस्वीरः अन्नपूर्ण पाेष्ट।
पुराना घर भएकासँगै पक्की घर भएका मानिससमेत त्यतिबेला टुँडिखेलमा रात बिताउन बाध्य थिए। उनीहरूको जीवन गुजारा गर्ने थलो नै टुँडिखेल बनेको थियो। तर, आज त्यही टुँडिखेल अतिक्रमण गरिएको छ। कुनै समय त्रिपुरेश्वरबाट जमलसम्म फैलिएको टुँडिखेल अहिले खुम्चिएको छ। त्यहाँ पसलहरू सञ्चालन भएका छन्। गाडी पार्क गर्ने स्थल बनाइएको छ।
अब त्यस्तै भूकम्प आयो भने कहाँ जाने ?
समयसँगै मानिसहरूले भूकम्पको समयमा लागेको चोट बिर्सन थालेका छन्। आश्रय दिने टुँडिखेलको महत्त्व बुझेका छैनन्। त्यसैले सम्पदा संरक्षण अभियन्ताहरू टुँडिखेल संरक्षणमा जुटेका छन्।
२३ कात्तिकदेखि हरेक हप्ताको शनिबार ‘अकुपाई टुँडिखेल’ अभियानअन्तर्गत कार्यक्रम गर्दै आएका छन्। ४ माघ शनिबार ‘हामी नबिर्सौं’ शीर्षकमा तस्वीर प्रदर्शनी गरियो।
१९९० को भूकम्पमा टुँडिखेलको खरिबोटबाट राहत घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर। तस्वीरः झरेन्द्र शमशेर राणा।
विभिन्न युवा गतिविधिमा संलग्न समूह ‘तन्नेरी चासो’सँग सहकार्यमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला मञ्चमा कार्यक्रम गरियो। कार्यक्रमले टुँडिखेलसँग जोडिएका पुराना यादहरू ताजा बनाइदियो।
विभिन्न समयमा खिचिएका तस्वीरहरूले टुँडिखेलको महत्त्व दर्शाइरहेको थियो। तस्वीरहरूले देखाएका थिए– टुँडिखेल विपत्को सारथि मात्रै होइन, ऐतिहासिक महत्त्वको ठाउँ हो।
यो त्यही ठाउँ हो, जहाँ २८ नोभेम्बर १९२४ मा दासप्रथा उन्मूलनको घोषणा भएको थियो। वि.स. १९९० को भूकम्पमा यही टुँडिखेलको खरीबोटमा उभिएर तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले राहत घोषणा गरेका थिए।
कुनै बेला खुलामञ्चमा उभिएर नेताहरू जनआवाज बुलन्द पार्थे। खुलामञ्चमा सांस्कृतिक कार्यक्रमहरू हुन्थे। १२ वैशाख २०७२ मा भूकम्पको पराकम्पबाट जोगिन मानिसहरू आश्रय लिने स्थान नै यही बनेको थियो।
विभिन्न समयमा सरकारी तथा निजी अतिक्रमणका कारण साँघुरिँदै गएको टुँडिखेलले स्वतन्त्रता खोजिरहेकाले जनस्तरबाट आफ्नो दायित्वबोध गरी जनप्रतिनिधिहरूलाई समेत उत्तरदायी बनाएर टुँडिखेलको संरक्षण तथा खुला क्षेत्रको महत्त्व उजागर गर्न अकुपाई टुँडिखेल अभियान चलाइएको छ।
आज गरिएकाे फाेटाे प्रदर्शनीमा टुँडिखेलकाे अवस्था नियाल्दै सर्वसाधारण। तस्वीरः अकुपाई टुँडिखेल अभियान
तस्वीरः अकुपाई टुँडिखेल अभियान

यस्ताे थियाे टुँडिखेल, हामी नबिर्सौं

विभिन्न समयमा खिचिएका तस्वीरहरूले टुँडिखेलको महत्त्व दर्शाइरहेको थियो। तस्वीरहरूले देखाएका थिए– टुँडिखेल विपत‍्को सारथि मात्रै होइन, ऐतिहासिक महत्त्वको ठाउँ हो।

यो त्यही ठाउँ हो, जहाँ २८ नोभेम्बर १९२४ मा दासप्रथा उन्मूलनको घोषणा भएको थियो। वि.स. १९९० को भूकम्पमा यही टुँडिखेलको खरीबोटमा उभिएर तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले राहत घोषणा गरेका थिए।

कुनै बेला खुलामञ्चमा उभिएर नेताहरू जनआवाज बुलन्द पार्थे। खुलामञ्चमा सांस्कृतिक कार्यक्रमहरू हुन्थे। १२ वैशाख २०७२ मा भूकम्पको पराकम्पबाट जोगिन मानिसहरू आश्रय लिने स्थान नै यही बनेको थियो।

विभिन्न समयमा सरकारी तथा निजी अतिक्रमणका कारण साँघुरिँदै गएको टुँडिखेलले स्वतन्त्रता खोजिरहेकाले जनस्तरबाट आफ्नो दायित्वबोध गरी जनप्रतिनिधिहरूलाई समेत उत्तरदायी बनाएर टुँडिखेलको संरक्षण तथा खुला क्षेत्रको महत्त्व उजागर गर्न अकुपाई टुँडिखेल अभियान चलाइएको छ।

टुँडिखेलको खुम्चँदो स्वरूप। तस्वीरः सानिभा कायस्थ।