काठमाडौं। अभिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा छिन्। उनले आफ्ना निकटका केही साथीहरूलाई ‘ब्याचलर पार्टी’ दिन थाइल्याण्ड पुगेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् ब्याचलर पार्टी दिएको जनाएकी छन्।

उनले थाइल्यान्डको समुद्री तटमा रमाइरहेको तस्वीरहरू इन्स्टाग्राम तथा फेसबुकमा सेयर गरेकी छन्। सार्वजनिक तस्वीरमा उनी र उनका साथीहरू बिकिनीमा देखिएका छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा उनीहरू मस्ती मुडमा देखिएका छन्। थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले–‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानलाई कौतुहलतामा राखेकी थिइन्।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो वर्ष बिहे नगर्ने बताएकी थिइन्। दुवै परिवारका धेरै सदस्यहरू विदेशमा रहेकाले यो वर्ष नहुने उनले बताएकी थिइन्।

थाइल्यान्डमा ब्याचलर पार्टी दिएकी प्रियंकाले प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्न लागेकी हुन्। करीब दुई वर्ष अघि उनीहरूले दुईपटक इन्गेज्मेन्ट गरेका थिए। तर, विवाह कहिले हुन्छ भन्ने केही खुलाइएको छैन।

उनी ब्याचलर पार्टी भन्दै साथीहरूको साथमा थाइल्याण्डमा रमाइरहेका बेला आयुष्मान र उनको बिहे फागुनमा हुने चर्चा चलेको छ। लामो समयसम्म पनि विवाह नहुँदा सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धमा खटपट आएको चर्चा पनि चलेको थियो।

" /> काठमाडौं। अभिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा छिन्। उनले आफ्ना निकटका केही साथीहरूलाई ‘ब्याचलर पार्टी’ दिन थाइल्याण्ड पुगेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् ब्याचलर पार्टी दिएको जनाएकी छन्।

उनले थाइल्यान्डको समुद्री तटमा रमाइरहेको तस्वीरहरू इन्स्टाग्राम तथा फेसबुकमा सेयर गरेकी छन्। सार्वजनिक तस्वीरमा उनी र उनका साथीहरू बिकिनीमा देखिएका छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा उनीहरू मस्ती मुडमा देखिएका छन्। थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले–‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानलाई कौतुहलतामा राखेकी थिइन्।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो वर्ष बिहे नगर्ने बताएकी थिइन्। दुवै परिवारका धेरै सदस्यहरू विदेशमा रहेकाले यो वर्ष नहुने उनले बताएकी थिइन्।

थाइल्यान्डमा ब्याचलर पार्टी दिएकी प्रियंकाले प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्न लागेकी हुन्। करीब दुई वर्ष अघि उनीहरूले दुईपटक इन्गेज्मेन्ट गरेका थिए। तर, विवाह कहिले हुन्छ भन्ने केही खुलाइएको छैन।

उनी ब्याचलर पार्टी भन्दै साथीहरूको साथमा थाइल्याण्डमा रमाइरहेका बेला आयुष्मान र उनको बिहे फागुनमा हुने चर्चा चलेको छ। लामो समयसम्म पनि विवाह नहुँदा सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धमा खटपट आएको चर्चा पनि चलेको थियो।

"> ‘ब्याचलर पार्टी’मा प्रियंकाको मस्ती: Dekhapadhi
‘ब्याचलर पार्टी’मा प्रियंकाको मस्ती
काठमाडौं। अभिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा छिन्। उनले आफ्ना निकटका केही साथीहरूलाई ‘ब्याचलर पार्टी’ दिन थाइल्याण्ड पुगेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् ब्याचलर पार्टी दिएको जनाएकी छन्।

उनले थाइल्यान्डको समुद्री तटमा रमाइरहेको तस्वीरहरू इन्स्टाग्राम तथा फेसबुकमा सेयर गरेकी छन्। सार्वजनिक तस्वीरमा उनी र उनका साथीहरू बिकिनीमा देखिएका छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा उनीहरू मस्ती मुडमा देखिएका छन्। थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले–‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानलाई कौतुहलतामा राखेकी थिइन्।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो वर्ष बिहे नगर्ने बताएकी थिइन्। दुवै परिवारका धेरै सदस्यहरू विदेशमा रहेकाले यो वर्ष नहुने उनले बताएकी थिइन्।

थाइल्यान्डमा ब्याचलर पार्टी दिएकी प्रियंकाले प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्न लागेकी हुन्। करीब दुई वर्ष अघि उनीहरूले दुईपटक इन्गेज्मेन्ट गरेका थिए। तर, विवाह कहिले हुन्छ भन्ने केही खुलाइएको छैन।

उनी ब्याचलर पार्टी भन्दै साथीहरूको साथमा थाइल्याण्डमा रमाइरहेका बेला आयुष्मान र उनको बिहे फागुनमा हुने चर्चा चलेको छ। लामो समयसम्म पनि विवाह नहुँदा सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धमा खटपट आएको चर्चा पनि चलेको थियो।

प्रतिक्रिया दिनुहोस्