काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबले विजयी भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएकाे पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै तीन अंक बटुल्न सफल भयो। एपीएफले जावलाखेललाई २५–४, २५–८, २५–८ को सेटमा पराजित गरेको हो।

महिलातर्फकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) लाई ३–० कै सेटमा हरायो। त्रिभुवन आर्मीले बीएमसीलाई २५–८, २५–२०, २५–१० को सेटमा हराएको हो।

महिलातर्फ समूह ‘ए’ मा त्रिभुवन आर्मी र एपीएफको समान तीन अंक छ।

पुरुषतर्फ भने पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बलले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हराउँदै तीन अंक जोड्यो। नयाँ बजारले २५–२०, २५–१६, २५–१८ को सेटमा नतिजा निकालेको हो। समूह ‘ए’ रहेको नयाँ बजारको यो पहिलो जित हो भने आरजी ग्रुपको लगातार दास्रो हार हो।

पुरुषतर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबले वाक ओभर पायो। पुलिस क्लबलई पार्वती भलिबल क्लबले वाक ओभर दिएको हो। समूह ‘बी’ पुलिस क्लबको तीन अंक भएको छ।

" /> काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबले विजयी भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएकाे पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै तीन अंक बटुल्न सफल भयो। एपीएफले जावलाखेललाई २५–४, २५–८, २५–८ को सेटमा पराजित गरेको हो।

महिलातर्फकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) लाई ३–० कै सेटमा हरायो। त्रिभुवन आर्मीले बीएमसीलाई २५–८, २५–२०, २५–१० को सेटमा हराएको हो।

महिलातर्फ समूह ‘ए’ मा त्रिभुवन आर्मी र एपीएफको समान तीन अंक छ।

पुरुषतर्फ भने पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बलले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हराउँदै तीन अंक जोड्यो। नयाँ बजारले २५–२०, २५–१६, २५–१८ को सेटमा नतिजा निकालेको हो। समूह ‘ए’ रहेको नयाँ बजारको यो पहिलो जित हो भने आरजी ग्रुपको लगातार दास्रो हार हो।

पुरुषतर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबले वाक ओभर पायो। पुलिस क्लबलई पार्वती भलिबल क्लबले वाक ओभर दिएको हो। समूह ‘बी’ पुलिस क्लबको तीन अंक भएको छ।

"> एनभीए भलिबल च्याम्पियनसिपः महिलातर्फ एपीएफ र आर्मी विजयी: Dekhapadhi
एनभीए भलिबल च्याम्पियनसिपः महिलातर्फ एपीएफ र आर्मी विजयी
काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबले विजयी भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएकाे पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै तीन अंक बटुल्न सफल भयो। एपीएफले जावलाखेललाई २५–४, २५–८, २५–८ को सेटमा पराजित गरेको हो।

महिलातर्फकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) लाई ३–० कै सेटमा हरायो। त्रिभुवन आर्मीले बीएमसीलाई २५–८, २५–२०, २५–१० को सेटमा हराएको हो।

महिलातर्फ समूह ‘ए’ मा त्रिभुवन आर्मी र एपीएफको समान तीन अंक छ।

पुरुषतर्फ भने पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बलले आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा हराउँदै तीन अंक जोड्यो। नयाँ बजारले २५–२०, २५–१६, २५–१८ को सेटमा नतिजा निकालेको हो। समूह ‘ए’ रहेको नयाँ बजारको यो पहिलो जित हो भने आरजी ग्रुपको लगातार दास्रो हार हो।

पुरुषतर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबले वाक ओभर पायो। पुलिस क्लबलई पार्वती भलिबल क्लबले वाक ओभर दिएको हो। समूह ‘बी’ पुलिस क्लबको तीन अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्