काठमाडौं। मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेकाे छ।

स्पिनरद्वय सुशन भारी र शाहब आलमले एक आपसमा सात विकेट बाँडेपछि आर्मीले नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै उपाधि उचालेकाे हाे।

त्रिभुवन आर्मीले यस प्रतियोगिताको उपाधि जितेको यो लगातार दोस्रो पटक हो। त्रिभुवन आर्मीले गत वर्ष पनि नेपाल पुलिस क्लबलाई नै हराएर उपाधि जितेको थियो।

सुनसरीको इनरुवामा रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मीले ४८.५ ओभरमा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्य पछ्याएको पुलिस क्बलले २४.४ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमायो।

सुशनले चार तथा शाहबले तीन विकेट लिएपछि पुलिसका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पुलिस क्लबका कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ तथा अनिल शाहले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बायाँ हाते स्पिनर सुशनले ६ ओभरमा २४ रन दिएर चार विकेट लिए। अर्का बायाँ हाते स्पिनर शाहबले तीन विकेट लिने क्रममा ६.४ ओभरमा एक मेडन राख्दै ३३ रन दिए। कुशल मल्लले दुई विकेट तथा विक्रम सोबले एक विकेट लिए।

त्यसअघि त्रिभुवन आर्मीका कप्तान बिनोद भण्डारीले ४० रन बनाए। विनोदले ६६ बलमा चार चौका प्रहार गरे। राजेश पुलामीमगरले ३१, राजु रिजालले २२, बिक्रमले १५, कुशल मल्लले १३ तथा रोहितकुमार पौडेलले ११ रन बनाए।

पुलिस ललितनारायण राजवंशी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए। पवन सर्राफको नाममा एक विकेट रह्यो।

उपाधिसँगै आर्मी क्लबले चार लाख पाँच हजार रूपैयाँ तथा उपविजेता पुलिस क्बलले दुई लाख पाँच हजार रूपैयाँ पुरस्कार जित्यो। फाइनलमा म्यान अफ दी म्याच बनेका सुशन प्रतियोगतिाको उत्कृष्ट खेलाडी घोषित भए। उनले ५५ हजार रूपैयाँ पुरस्कार हात पारे। भारीले चार खेलमा कूल १५ विकेट लिए।

सुदूरपश्चिमका विनोद लामा उत्कृष्ट बलर घोषित भए। उनले तीन खेलमा १४ विकेट लिए। त्रिभुवन आर्मीका कुशल मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। उनले चार खेलमा एक शतकसहित १९६ रन बनाए। उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार रूपैयाँ पुरस्कार जिते।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले आयोजना गरेको प्रतियोगितामा सातवटा प्रदेश, तीन विभागीय, एक मलेसिया राष्ट्रिय टीम र एक आयोजक टोली गरी कूल १२ टीमको सहभागिता थियो।

" /> काठमाडौं। मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेकाे छ।

"> मनमोहन मेमोरियल कपको उपाधि आर्मीलाई: Dekhapadhi
मनमोहन मेमोरियल कपको उपाधि आर्मीलाई

प्रतिक्रिया दिनुहोस्