कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महीनामा १०.१८ प्रतिशत बजेट मात्र खर्च गरेको पाइएको छ। 

पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले छ महीनामा ४.९५ प्रतिशत बजेट खर्च गरेको थियो। यो आर्थिक वर्षमा पुस मसान्तसम्म चालुतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार र पुँजीगततर्फ एक अर्ब ३४ लाख ५२ करोड ९३ हजार रुपैयाँ बजेट खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बजेट खर्च प्रगति उत्साहजनक रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।

" /> कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महीनामा १०.१८ प्रतिशत बजेट मात्र खर्च गरेको पाइएको छ। 

पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले छ महीनामा ४.९५ प्रतिशत बजेट खर्च गरेको थियो। यो आर्थिक वर्षमा पुस मसान्तसम्म चालुतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार र पुँजीगततर्फ एक अर्ब ३४ लाख ५२ करोड ९३ हजार रुपैयाँ बजेट खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बजेट खर्च प्रगति उत्साहजनक रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।

"> ६ महीनामा सुदूरपश्चिम सरकारको १० प्रतिशत बजेट खर्च, योजना मन्त्रीले भने- खर्च उत्साहजनक !: Dekhapadhi
६ महीनामा सुदूरपश्चिम सरकारको १० प्रतिशत बजेट खर्च, योजना मन्त्रीले भने- खर्च उत्साहजनक ! <p style="text-align:justify">कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महीनामा १०.१८ प्रतिशत बजेट मात्र खर्च गरेको पाइएको छ।&nbsp;</p> <p style="text-align:justify">पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।</p> <p style="text-align:justify">गत आर्थिक वर्षमा प्रदेश सरकारले छ महीनामा ४.९५ प्रतिशत बजेट खर्च गरेको थियो।&nbsp;यो आर्थिक वर्षमा पुस मसान्तसम्म चालुतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार र पुँजीगततर्फ एक अर्ब ३४ लाख ५२ करोड ९३ हजार रुपैयाँ बजेट खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।</p> <p style="text-align:justify">गत आर्थिक वर्षको तुलनामा यो वर्ष बजेट खर्च प्रगति उत्साहजनक रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्