काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीलाई 'मुख सम्हालेर बोल्न' भनेका छन्।

३ माघमा तेहरानमा आयोजित सार्वजनिक प्रवचनमा खामेनीले अमेरिकाको आलोचना गर्दै ट्रम्पलाई 'जोकर' भनेपछि त्यसैको प्रतिक्रियामा ट्रम्पले खामेनीले मुख सम्हालेर बोल्नु आवश्यक रहेको बताएका हुन्।

ट्रम्पले खामेनी सर्वोच्च नेता नरहेको, त्यहाँको अर्थतन्त्र ओरालो लागेको, जनताले दुख पाइरहेको पनि ट्वीटरमा लेखेका छन्।

३ जनवरीमा इरानी प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि दुबै देशबीच तनाव बढेको छ।

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीलाई 'मुख सम्हालेर बोल्न' भनेका छन्।

३ माघमा तेहरानमा आयोजित सार्वजनिक प्रवचनमा खामेनीले अमेरिकाको आलोचना गर्दै ट्रम्पलाई 'जोकर' भनेपछि त्यसैको प्रतिक्रियामा ट्रम्पले खामेनीले मुख सम्हालेर बोल्नु आवश्यक रहेको बताएका हुन्।

ट्रम्पले खामेनी सर्वोच्च नेता नरहेको, त्यहाँको अर्थतन्त्र ओरालो लागेको, जनताले दुख पाइरहेको पनि ट्वीटरमा लेखेका छन्।

३ जनवरीमा इरानी प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि दुबै देशबीच तनाव बढेको छ।

"> ट्रम्पले खामेनीलाई भने- 'मुख सम्हालेर बोल्नु': Dekhapadhi
ट्रम्पले खामेनीलाई भने- 'मुख सम्हालेर बोल्नु'
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीलाई 'मुख सम्हालेर बोल्न' भनेका छन्।

३ माघमा तेहरानमा आयोजित सार्वजनिक प्रवचनमा खामेनीले अमेरिकाको आलोचना गर्दै ट्रम्पलाई 'जोकर' भनेपछि त्यसैको प्रतिक्रियामा ट्रम्पले खामेनीले मुख सम्हालेर बोल्नु आवश्यक रहेको बताएका हुन्।

ट्रम्पले खामेनी सर्वोच्च नेता नरहेको, त्यहाँको अर्थतन्त्र ओरालो लागेको, जनताले दुख पाइरहेको पनि ट्वीटरमा लेखेका छन्।

३ जनवरीमा इरानी प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि दुबै देशबीच तनाव बढेको छ।

प्रतिक्रिया दिनुहोस्