काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पाँचौं संस्करणमा सशस्त्र प्रहरी बल (एपीएफ)ले आज दोहोरो सफलता हासिल गरेको छ। दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा सम्पन्न खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी र एपीएफ क्लबले विजयी शुरूआत गरे।
समूह ‘ए’ को पहिलो खेलमा त्रिभुवन आर्मीले आरजी भलिबल ग्रुपलाई ३-० को सेटमा पराजित गर्‍यो। त्रिभुवन आर्मीले २५–९, २५–१६, २५–९ ले जितेको थियो।
त्यस्तै समूह ‘बी’को दोस्रो खेलमा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ सेटमा पराजित गर्‍यो। तीन अंक जोड्ने क्रममा एपीएफले पहिलो सेट २५–२३ ले हारेको थियो। तर, बाँकी सेट २५–१३, २५–२०, २५–१८ ले जित्दै विजय हासिल गर्‍यो।
महिलातर्फ समूह ‘ए’ को पहिलो खेलमा न्यू डायमण्डले कठिन जित निकाल्यो। नेपाल पुलिस क्लबसँग पहिलो सेट २५–१७ ले हारेको न्यू डायमण्ड दोस्रो सेटमा २५–१८ ले जितेको थियो।
तेस्रो सेटमा पुलिस क्लबले २५-२३ ले जित्यो। तर, बाँकी सेट न्यू डायमण्डले २५-१८ र १५-११ ले जित्दै तीन अंक बटुल्न सफल भयो।
" /> काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पाँचौं संस्करणमा सशस्त्र प्रहरी बल (एपीएफ)ले आज दोहोरो सफलता हासिल गरेको छ। दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा सम्पन्न खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी र एपीएफ क्लबले विजयी शुरूआत गरे।
समूह ‘ए’ को पहिलो खेलमा त्रिभुवन आर्मीले आरजी भलिबल ग्रुपलाई ३-० को सेटमा पराजित गर्‍यो। त्रिभुवन आर्मीले २५–९, २५–१६, २५–९ ले जितेको थियो।
त्यस्तै समूह ‘बी’को दोस्रो खेलमा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ सेटमा पराजित गर्‍यो। तीन अंक जोड्ने क्रममा एपीएफले पहिलो सेट २५–२३ ले हारेको थियो। तर, बाँकी सेट २५–१३, २५–२०, २५–१८ ले जित्दै विजय हासिल गर्‍यो।
महिलातर्फ समूह ‘ए’ को पहिलो खेलमा न्यू डायमण्डले कठिन जित निकाल्यो। नेपाल पुलिस क्लबसँग पहिलो सेट २५–१७ ले हारेको न्यू डायमण्ड दोस्रो सेटमा २५–१८ ले जितेको थियो।
तेस्रो सेटमा पुलिस क्लबले २५-२३ ले जित्यो। तर, बाँकी सेट न्यू डायमण्डले २५-१८ र १५-११ ले जित्दै तीन अंक बटुल्न सफल भयो।
"> एनभीए भलिबल च्याम्पियनसिपः एपीएफलाई दोहोरो सफलता: Dekhapadhi
एनभीए भलिबल च्याम्पियनसिपः एपीएफलाई दोहोरो सफलता
काठमाडौं। एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पाँचौं संस्करणमा सशस्त्र प्रहरी बल (एपीएफ)ले आज दोहोरो सफलता हासिल गरेको छ। दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा सम्पन्न खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी र एपीएफ क्लबले विजयी शुरूआत गरे।
महिलातर्फ समूह ‘ए’ को पहिलो खेलमा न्यू डायमण्डले कठिन जित निकाल्यो। नेपाल पुलिस क्लबसँग पहिलो सेट २५–१७ ले हारेको न्यू डायमण्ड दोस्रो सेटमा २५–१८ ले जितेको थियो।
तेस्रो सेटमा पुलिस क्लबले २५-२३ ले जित्यो। तर, बाँकी सेट न्यू डायमण्डले २५-१८ र १५-११ ले जित्दै तीन अंक बटुल्न सफल भयो।
प्रतिक्रिया दिनुहोस्