काठमाडौं। अन्नपूर्ण पदमार्गमा निस्किएका केही पर्यटक सम्पर्कविहीन भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को देउराली दोभान नजिकै हिमपहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा पाँच कोरियन, एक चिनियाँ नागरिक र एक नेपाली गाइड रहेको बताइएको छ। तर, प्रहरीले यस विषयमा अपुष्ट खबर मात्र आएको जनाएको छ।

प्रहरीका अनुसार हिमपहिरो गएको भनिएको ठाउँ चार हजार मिटर उचाइमा छ। जहाँ पुग्न त्यहाँबाट नजिक पर्ने घान्द्रुक प्रहरी चौकीबाटै दुई देखि साढे दुई दिन लाग्ने कास्की प्रहरी प्रवक्ता, डीएसपी राजकुमार केसीले जानकारी दिए। घान्द्रुक चौकीबाट प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ।

“नेपाली गाइडसहित विदेशी पर्यटक सम्पर्कविहीन भएको भनेर अपुष्ट खबर आएको छ। टावर डाउन भएका कारण फोन सम्पर्क हुन सकेको छैन”, डीएसपी केसीले देखापढीसँग भने,“खराब मौसमका कारण हेलिकप्टर जान सक्ने अवस्था पनि रहेन।”

हिमपहिरोपछि देउराली दोभानबाट सम्पर्कमा आएका चार कोरियन पर्यटक र एक नेपाली गाइडले घटनाबारे जानकारी गराएको भन्दै पर्यटन व्यवसायीले प्रहरीलाई आज दिउँसो खबर गरेका थिए।

हिमपहिरो गएको क्षेत्रमा अहिले पनि हिमपात भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। अन्नपूर्ण पदमार्गमा निस्किएका केही पर्यटक सम्पर्कविहीन भएका छन्।

"> अन्नपूर्ण पदमार्गमा निस्किएका गाइड र पर्यटक सम्पर्कविहीन: Dekhapadhi
अन्नपूर्ण पदमार्गमा निस्किएका गाइड र पर्यटक सम्पर्कविहीन
काठमाडौं। अन्नपूर्ण पदमार्गमा निस्किएका केही पर्यटक सम्पर्कविहीन भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को देउराली दोभान नजिकै हिमपहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा पाँच कोरियन, एक चिनियाँ नागरिक र एक नेपाली गाइड रहेको बताइएको छ। तर, प्रहरीले यस विषयमा अपुष्ट खबर मात्र आएको जनाएको छ।

प्रहरीका अनुसार हिमपहिरो गएको भनिएको ठाउँ चार हजार मिटर उचाइमा छ। जहाँ पुग्न त्यहाँबाट नजिक पर्ने घान्द्रुक प्रहरी चौकीबाटै दुई देखि साढे दुई दिन लाग्ने कास्की प्रहरी प्रवक्ता, डीएसपी राजकुमार केसीले जानकारी दिए। घान्द्रुक चौकीबाट प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ।

“नेपाली गाइडसहित विदेशी पर्यटक सम्पर्कविहीन भएको भनेर अपुष्ट खबर आएको छ। टावर डाउन भएका कारण फोन सम्पर्क हुन सकेको छैन”, डीएसपी केसीले देखापढीसँग भने,“खराब मौसमका कारण हेलिकप्टर जान सक्ने अवस्था पनि रहेन।”

हिमपहिरोपछि देउराली दोभानबाट सम्पर्कमा आएका चार कोरियन पर्यटक र एक नेपाली गाइडले घटनाबारे जानकारी गराएको भन्दै पर्यटन व्यवसायीले प्रहरीलाई आज दिउँसो खबर गरेका थिए।

हिमपहिरो गएको क्षेत्रमा अहिले पनि हिमपात भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्