प्रदर्शनीमा वायुको प्रदूषण कम गर्ने कार काठमाडौं। वायुबाट प्रदूषण कम गर्ने कार ब्रिटेनको गुडवुड फेस्टिभल अफ स्पिडमा प्रदर्शनीमा राखिएको छ। ब्रिटिस डिजाइनर थोमस हिथरविकले निर्माण गरेको यस एरो कार सन् २०२३ मा चीनमा उत्पादन हुने जनाइएको छ। यो कार मानिसले पनि चलाउन मिल्ने र आफै पनि चल्ने गरी उत्पादन हुने बताइएको छ। यो कारको मूल्य लगभग ४०,००० पाउन्ड पर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्