काठमाडौं। भारतमा निर्भया सामूहिक बलात्कार तथा हत्या घटनामा दोषी ठहरिएका मुकेश सिंहको मृत्युदण्डविरुद्धको याचना राष्ट्रपतिले खारेज गरेका छन्।

राष्ट्रपति रामनाथ कोविन्दले आज सिंहको ‘दया याचिका’ खारेज गरिदिएका हुन्। १४ जनवरी (२९ पुसमा) सर्वाेच्च अदालतले मुकेश र अर्का अभियुक्त विनय शर्माको ‘क्यूरेटिव याचिका’लाई खारेज गरिदिएको थियो। त्यसपछि मुकेश याचनका लागि राष्ट्रपति कोविन्दसमक्ष पुगेका थिए।

यसअघि भारतीय सर्वाेच्च अदालतले निर्भया बलात्कार तथा हत्या अभियोगमा सिंहस र शर्माहित अक्षय सिंह र पवन गुप्तालाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो। अदालतले उनीहरूलाई २२ जनवरी (८ माघ)मा फाँसीमा चढाउने मिति तोकेको थियो।

अदालतको फैसलापछि मुकेश मृत्युदण्डको सजाय खारेज गर्न माग गर्दै राष्ट्रपति कोविन्दकोमा पुगे पनि अन्य तीन अभियुक्तले भने राष्ट्रपतिसमक्ष कुनै याचना गरेका थिएनन्।

तर, सर्वाेच्चकै नजीर अनुसार दया याचिका अस्वीकारको आदेश प्राप्त भएको मिति र सजाय दिने मितिबीच १४ दिनको अन्तराल हुनुपर्छ।

यस हिसाबले मुकेशको सन्दर्भमा उनलाई २२ जनवरीमा फाँसी दिन कानूनअनुसार सम्भव नरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बाँकी तीन जनलाई भने अदालतको आदेश अनुसार २२ जनवरी (८ माघ)मा फाँसीमा चढाइनेछ।

भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा  २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए।

६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए।

अर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।

" /> काठमाडौं। भारतमा निर्भया सामूहिक बलात्कार तथा हत्या घटनामा दोषी ठहरिएका मुकेश सिंहको मृत्युदण्डविरुद्धको याचना राष्ट्रपतिले खारेज गरेका छन्।

राष्ट्रपति रामनाथ कोविन्दले आज सिंहको ‘दया याचिका’ खारेज गरिदिएका हुन्। १४ जनवरी (२९ पुसमा) सर्वाेच्च अदालतले मुकेश र अर्का अभियुक्त विनय शर्माको ‘क्यूरेटिव याचिका’लाई खारेज गरिदिएको थियो। त्यसपछि मुकेश याचनका लागि राष्ट्रपति कोविन्दसमक्ष पुगेका थिए।

यसअघि भारतीय सर्वाेच्च अदालतले निर्भया बलात्कार तथा हत्या अभियोगमा सिंहस र शर्माहित अक्षय सिंह र पवन गुप्तालाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो। अदालतले उनीहरूलाई २२ जनवरी (८ माघ)मा फाँसीमा चढाउने मिति तोकेको थियो।

अदालतको फैसलापछि मुकेश मृत्युदण्डको सजाय खारेज गर्न माग गर्दै राष्ट्रपति कोविन्दकोमा पुगे पनि अन्य तीन अभियुक्तले भने राष्ट्रपतिसमक्ष कुनै याचना गरेका थिएनन्।

तर, सर्वाेच्चकै नजीर अनुसार दया याचिका अस्वीकारको आदेश प्राप्त भएको मिति र सजाय दिने मितिबीच १४ दिनको अन्तराल हुनुपर्छ।

यस हिसाबले मुकेशको सन्दर्भमा उनलाई २२ जनवरीमा फाँसी दिन कानूनअनुसार सम्भव नरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बाँकी तीन जनलाई भने अदालतको आदेश अनुसार २२ जनवरी (८ माघ)मा फाँसीमा चढाइनेछ।

भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा  २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए।

६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए।

अर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।

"> निर्भया बलात्कार तथा हत्या घटनाः मृत्युदण्ड तोकिएका मुकेशको याचना राष्ट्रपतिद्वारा खारेज: Dekhapadhi
निर्भया बलात्कार तथा हत्या घटनाः मृत्युदण्ड तोकिएका मुकेशको याचना राष्ट्रपतिद्वारा खारेज
काठमाडौं। भारतमा निर्भया सामूहिक बलात्कार तथा हत्या घटनामा दोषी ठहरिएका मुकेश सिंहको मृत्युदण्डविरुद्धको याचना राष्ट्रपतिले खारेज गरेका छन्।

राष्ट्रपति रामनाथ कोविन्दले आज सिंहको ‘दया याचिका’ खारेज गरिदिएका हुन्। १४ जनवरी (२९ पुसमा) सर्वाेच्च अदालतले मुकेश र अर्का अभियुक्त विनय शर्माको ‘क्यूरेटिव याचिका’लाई खारेज गरिदिएको थियो। त्यसपछि मुकेश याचनका लागि राष्ट्रपति कोविन्दसमक्ष पुगेका थिए।

यसअघि भारतीय सर्वाेच्च अदालतले निर्भया बलात्कार तथा हत्या अभियोगमा सिंहस र शर्माहित अक्षय सिंह र पवन गुप्तालाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो। अदालतले उनीहरूलाई २२ जनवरी (८ माघ)मा फाँसीमा चढाउने मिति तोकेको थियो।

अदालतको फैसलापछि मुकेश मृत्युदण्डको सजाय खारेज गर्न माग गर्दै राष्ट्रपति कोविन्दकोमा पुगे पनि अन्य तीन अभियुक्तले भने राष्ट्रपतिसमक्ष कुनै याचना गरेका थिएनन्।

तर, सर्वाेच्चकै नजीर अनुसार दया याचिका अस्वीकारको आदेश प्राप्त भएको मिति र सजाय दिने मितिबीच १४ दिनको अन्तराल हुनुपर्छ।

यस हिसाबले मुकेशको सन्दर्भमा उनलाई २२ जनवरीमा फाँसी दिन कानूनअनुसार सम्भव नरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बाँकी तीन जनलाई भने अदालतको आदेश अनुसार २२ जनवरी (८ माघ)मा फाँसीमा चढाइनेछ।

भारतको राजधानी दिल्लीमा १६ डिसेम्बर २०१२ मा  २३ वर्षकी मेडिकल विद्यार्थीलाई ६ जना पुरुषले एउटा बसमा बलात्कार गरेका थिए।

६ जनामध्ये एक राम सिंहले तिहाड जेलमै रहँदा आत्महत्या गरेका थिए।

अर्का एक जना नाबालिग भएका हुँदा उनलाई सन् २०१३ मै सुधारगृह पठाइएको थियो। उनी तीन वर्षपछि रिहा भइ अहिले एउटा च्यारिटी संस्थाको संरक्षणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्